सीप बिनाको शिक्षा अधुरो : नगर प्रमुख पाण्डेय
बुटवल,२६ साउन ।
बुटवल उपमहानगरपालिकाकाे मेयर युवा राेजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत ग्राफिक्स डिजाइनिङ र बेसिक एकाउन्टिङ तथा अफिस टूल एवं विद्युतीय सवारीसाधन मर्मत सम्भार सम्बन्धि...
बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्याङ्कन प्रक्रिया अघि बढ्यो
बुटवल,२६ साउन ।
रुपन्देहीमा रहेको बुटवल धागो कारखाना लिमिटेडको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ ।
२०८२ साल वैशाख १५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार...
मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते
कपिलवस्तु,२६ साउन ।
कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते...
बर्खाबासकाे अवसरमा तिलाैराकाेटमा भोजनदान
कपिलवस्तु,२६ साउन ।
कपिलवस्तुस्थित थाई मन्दिर,तिलौराकोटमा आज बर्खाबासको पावन अवसरमा १७ जना थाई भिक्षुहरूलाई भोजनदान गरिएको छ ।
उक्त पुण्यकार्यमा लुम्बिनी विकास कोषका निवर्तमान...
गण्डकी प्रदेश सरकारले बनायो घरेलु मदिरा नियमावली, १८ वर्ष नपुगेकालाई बेच्न...
पोखरा,२५ साउन ।
गण्डकी प्रदेश सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री वितरणलाई खुला गर्न नियमावली तयार गरेको छ ।
अघिल्लो वर्ष ऐन बनाएको गण्डकीले अहिले...
सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त
काठमाडौं,२५ साउन ।
नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय टीमको नयाँ कप्तान नियुक्न गरेको छ ।
आउँदो अगष्ट ३० देखि मलेसियामा आयोजना...
कक्षा ५ सम्म आन्तरिक परीक्षा बन्द गर्न देशभरका विद्यालयमा सर्कुलर
काठमाडौं,२५ साउन ।
सरकारले देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा ५ सम्म कुनै पनि प्रकारको आन्तरिक वा त्रैमासिक परीक्षा नलिन निर्देशन दिएको छ ।...
रूपन्देहीमा स्व.नेता गाेरेबहादुर खपाङ्गीकाे ८० औं जन्म जयन्ती मनाइयो
बुटवल,२५ साउन ।
राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव तथा पुर्व मन्त्री गाेरे बहादुर खपाङ्गीकाे ८० औं जन्म जयन्ती साेमबार रूपन्देहीमा पनि मनाइएको छ ।
राष्ट्रिय जनमुक्ति...
पाल्पाको तिनाउमा जिप दुर्घटना : चालकसहित १० जना घाइते
पाल्पा,२५ साउन ।
पाल्पाको तिनाउ गाउँपालिका-४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।
माथागढी गाउँपालिका–५, धामिगाबाट...
लुम्बिनी, कर्णाली र सुदुरपसश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाकाे...
काठमाडौँ,२५ साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोजल तथा मौसम विज्ञान...














