पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिन माग
बुटवल, १६ फागुन ।
होटल तथा पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन पर्यटन व्यवसायीले राज्यसंग माग गरेका छन् ।
अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल...
संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत ः बार एशोसिएसन
काठमाडौं,१६ फागुन ।
संसदीय सुनुवाइविनै गरिएको संवैधानिक निकायका पदाधिकारी नियुक्तिलाई नेपाल बार एशोसिएसनले संविधानको मर्म र भावना विपरीत भएको जनाएको छ ।
कानुन व्यवसायीको छाता...
शहिद घोषणाको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्ना
बुटवल,१६ फागुन ।
सुकदेव गुरुङलाई शहिद घोषणा गर्न माग गर्दै शहिद सुकदेव राष्ट्रिय कार्यदल नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी धर्ना दिएका छन्...
थप ८१ जना कोरोना संक्रमण, ४८ जना डिस्चार्ज
बुटवल,१५ फागुन ।
नेपालमा शनिबार थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार आठ सय २४ जनाको पीसीआर...
नियमित रक्तदाता संघद्धारा ११५ प्वाईन्ट रगत संकलन,संस्थाको कार्यालय भने झोलामै सिमित
बुटवल, १५ फागुन ।
नेपालनियमित रक्तदाता संघ रुपन्देहीले १ सय १५ प्वाइन्ट रगत सकलङ गरि रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरेकोे छ ।
संघले हरेकमहिनाको तेस्रो शनिवार...
नेपाल अर्को रुवाण्डा बन्न सक्छ— सुरेश कुमार आले मगर
बुटवल,१५ फागुन ।
नेपाल मगर संघका संस्थापक महासचिव तथा संविधानसभा सदस्य सुरेश कुमार आले मगरले उत्पीडित र पिछडिएका समुदायलाई अधिकारबाट बञ्चित गरिए नेपाल रुवाण्डा बन्न...
आज ३९ औं मगर स्थापना दिवस मनाइँदै
बुटवल,१५ फागुन
आज देश तथा विदेशमा रहेका मगर सङ्घ तथा सङ्घका भातृसंगठनहरुले ३९ औं मगर स्थापना दिवस मनाउँदैछन् ।
२०३९ साल...
कविता -म मरुँकी बाँचू भएँ
म मरुँकी बाँचू भएँ |
---------------
न आँखालेहेर्छौ नतशिर छ ठाडो किनकिन!
न मायाले बेर्छौ नत वचन छोड्छौ किनकिन?
बसी धेरै रोएँ जब सकस देखें दिनदिन
कहाँ पोखूं बाधा...
आज श्री स्वस्थानी व्रतकथा समापन गरिँदै
काठमाडौं,१५ फागुन ।
हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ ।
पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो...
फोनिज रुपन्देहीद्धारा मातृभाषामा रचना वाचन
बुटवल,१४ फागुन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीले मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका संस्थापक...




