१४ लाख ८५ हजारबढीका भन्सार छलीका सामान प्रहरीको नियन्त्रणमा
बुटवल,७ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थितबाट वेवारिसे अवस्थामा रहेको १४ लाख ८५ हजार ७४०...
दुई कार एकापसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते
बाँके,८ कार्तिक ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीमा दुईवटा कार एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन्...
मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने
काठमाडौँ,७ कार्तिक ।
आगामी साता देशको मौसममा पुनः बदली आउने जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ ।
विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि...
चाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान गर्न रेडक्रस रुपन्देहीको अपील
बुटवल,७ कार्तिक ।
चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम निकै कम भइरहेकाे भन्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रूपन्देहीले सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गरेको छ...
मौसम पूर्वानुमान: गण्डकी प्रदेशसहित देशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं,७ कार्तिक ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका...
दशैंको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी
काठमाडौँ,७ कार्तिक ।
बडादशैंअन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ...
भारतमा शक्तिशाली आँधी आउने सम्भावना : नेपालमा पनि सतर्कता अपनाउन आग्रह
काठमाडौँ,६ कार्तिक ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भएको र यसका कारण कात्तिक ११...
स्कुटर दुर्घटनामा चालकको मृत्यु
स्याङ्जा,६ कार्तिक ।
स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा महिला चालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो २ः३० राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३...
बुकिङ खुलेको आधा घण्टामै सकियो एनपीएल उद्घाटन खेलको टिकट !
काठमाण्डौ,६ कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलको अनलाइन बुकिङ खुलेको केही समयमै टिकट सकिएको छ ।
हिजो बेलुका ८ बजे...
अवैध रूपमा पटाका ल्याउँदै गरेको अवस्थामा एक अटो चालक पक्राउ
दाङ,६ कार्तिक ।
अवैध रूपमा विभिन्न किसिमका पटका ल्याइँदै गरेका एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई...














