Wednesday, November 11, 2026

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं,९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि शुरु हुदैछ । तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दुवै...

रसुवा बाढी पीडितका लागि जापानबाट करिब ४ लाख राहत सहयोग

गुल्मी,८ कार्तिक । रसुवाको भोटेकोसीमा हालै गएको बाढीबाट पीडित बनेका परिवारको राहत तथा पुनस्र्थापनाका लागि जापानबाट ३ लाख ७४ हजार ८४३ रुपैयाँ सहयोग गरिएको छ...

रास्वपा संघीयता विरोधी होइनः मनिष झा

संघियतालाई अझ मजबुत बनाउँदै लैजाने प्रस्टिकरण जनकपुर,८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले रास्वपा संघीयता विरोधी पार्टी नभएको बताएका छन्...

सप्तकोसीमा डुंगा दुर्घटना, तीन जनाको मृत्यु, दुईजना बेपत्ता

विराटनगर,८ कार्तिक । अरुण र दुधकोसी नदीको संगमस्थलमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका १० जनाको सकुशल उद्धार गरिएको प्रहरीले...

फ्रान्समा शनिबार मात्रै १ हजार बढी मानिस पक्राउ

एजेन्सी,८ कार्तिक । महँगी,आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको प्रदर्शनका क्रममा शनिबार मात्रै १ हजार बढी मानिस पक्राउ परेका छन् । प्रदर्शनका...

दशैँपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो

काठमाडौं,८ कार्तिक । दशैँको बिदापछि खुलेको नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आइतबार (कात्तिक ८) छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला ११...

बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं,८ कार्तिक । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दिउँसो...

भोलिदेखि शुरु हुने एनपीएलको सबै तयारी पूरा

काठमाण्डौ,८ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) जनाएको छ । नेपाल क्रिकेट संघ...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षाकाे सम्भावना

काठमाण्डौ,८ कार्तिक । आउँदो बुधबारसम्म नेपालमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको...

आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व समापन हुँदै

काठमाडौं,८ कार्तिक । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा मनाइँदैछ । यो दिनसँगै नेपालीको महान् पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ...

लोकप्रिय समाचार