लुम्बिनीको विशेष अधिवेशन विरुद्धको रिट सर्वोच्चद्धारा दर्ता गर्न अस्वीकार

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथी छलफलको बाटो खुल्यो बुटवल,२४ साउन । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथी छलफलका लागि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता गर्न सर्वोच्च...

संयुक्त सरकार सञ्चालन सम्बन्धि न्यूनतम साझा कार्यक्रम सार्वजनिक

असोजसम्म एक तिहाइलाई र चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने काठमाण्ठौ,२४ साउन । संयुक्त सरकार सञ्चालन सम्बन्धि न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आज सिंहदरबारमा...

एमसीसीको बिरोधमा बिभिन्न पार्टीहरुद्वारा बुटवलमा प्रदर्शन

बुटवल, २४ साउन । एमसीसी परियोजनाको विरोधमा बिभिन्न बामपन्थी दलहरुले बुटवलमा विरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिष्ट पाटी (मसाल),नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी),राष्ट्रिय जनमोर्चा,नेकपा (माले),नेकपा...

थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौं,२४ साउन । नेपालमा आइतबार थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३३ पीसीआर...

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै

बुटवल,२४ साउन । सरकारकाे न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ । सत्तारुढ गठबन्धन दलद्वारा गठित कार्यदलले संयुक्त...

स्पेनलाई हराउँदै ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्णपदक

काठमाण्डौ,२३ साउन । जापानमा जारी ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले उपाधि अर्थात स्वर्णपदक जितेको हो । जितका लागि...

लोकप्रिय समाचार