ग्लोबल आवाजद्धारा रुपन्देहीमा टेन स्टिल्स् मिडिया कप फुटसल आयोजना

बुटवल,२१ पुस । बुटवल स्थित ग्लोबल आवाजको आयोजनामा रुपन्देहीमा सञ्चारकर्मीहरु बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का...

थप ५२२ जनामा कोरोना संक्रमण, ५७८ जना डिस्चार्ज

बुटवल,२१ पुस । नेपालमा मंगलबार थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ५५१ जनाको...

जबरजस्ती करणी मुद्दामा दुई प्रहरी जवानलाई कैद सजाय

नवलपरासी पश्चिम,२१ पुस । जबरजस्ती करणीमा संलग्न भएकोमा दोषी ठहर गर्दे दुई प्रहरीलाई अदालतले कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत पश्चिम नवलपरासीले लुम्बिनी प्रदेश...

सरकारविरुद्ध प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियूद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

लाल्टिन जुलुसदेखि बयलगाडा प्रदर्शनसम्मका कार्यक्रम सार्वजनिक काठमाडौँ,२१ पुस । प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । दाहाल–नेपाल...

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज,२१ पुस । बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना...

भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरमा एक नेपाली घाइते

कञ्चनपुर,२१ पुस । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । घाइते हुनेमा दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय...

बङ्गलादेशबाट मल ल्याउने कार्यमा ढिलाइ

काठमाण्डौ,२१ पुस । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउने कार्यमा ढिलाइ भएको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको...

आज पनि देशका केही ठाउँमा हिमपात र वर्षाको सम्भावना

काठमाण्डौ,२१ पुस । आज पनि देशभरको मौसम बद्ली भएको भएको छ । देशका हिमाली र उच्च पहाडी जिल्लामा आज पनि हिमपात हुने र अन्य केही ठाउँमा...

रुपन्देहीमा थप २२ जनामा कोरोना संक्रमण, ८ जना डिस्चार्ज

बुटवल,२० पुस । रुपन्देहीमा सोमबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १७ पुरुष र ५ महिला गरी २२...

पश्चिम नेपाल विकास ट्रष्टद्धारा नगद सहयोग

बुटवल, २० पुस । पश्चिम नेपाल विकास ट्रष्टले विभिन्न स्वस्थ्य समस्या भएकालाई नगद सहयोग प्रदान गरेको छ । किडनीको समस्याबाट पीडित ४० बर्षे दिपक...

लोकप्रिय समाचार