मिक्सचरको ठक्करबाट बुटवलमा एक मोटरसाइकल चालकको मृत्यु
बुटवल,२० पुस ।
मिक्सचरले मोटरसाइकललाइ ठक्कर दिदा बुटवलमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका ४ का २०बर्षीय सरोज भण्डारी रहेका...
प्रदेश उद्योग बाणिज्य संघमा रुपन्देहीकै दुई जनाको उम्मेदवारी
बुटवल,२० पुस ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको २५ पुसमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा सुरेन्द्र प्रसाद श्रेष्ठ र कृष्ण प्रसाद शर्माको उम्मेदवारी परेको...
पोखरेल र गुरुङ नेकपा प्रदेश इन्चार्जबाट हटाइए !
काठमाडौं,२० पुस ।
नेकपाको प्रचण्ड– माधव समूहले शंकर पोखरेल र पुथ्वी सुब्बा गुरुङलार्ई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ ।
सोमबार पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले...
खोरेत रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण गोष्ठी
बुटवल,२० पुस ।
लुम्बिनी प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा पशुमा लाग्ने खोरेत रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ...
संसद विघटन अलोकतान्त्रिक र अराजनीतिक ः नागरिक अगुवा
बुटवल,२० पुस
राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेर संकट निम्ताएको बताएका छन् ।
आफैले बनाएको संविधानको खिलापमा...
थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना डिस्चार्ज
काठमाण्डौ,२० पुस ।
नेपालमा सोमबार थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ४०१ पीसीआर...
चुनाव गर्नका लागि नभएर संसद बिघटन गर्ने बहाना मात्रै –घनश्याम भुसाल
नवलपरासी पूर्व २० पुस ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले बैशाखमा कुनै हालतमा निर्वाचन हुनै नसक्ने बताएका छन् ।
भुसालले...
कपिलवस्तुबाट काठमाण्डौ जादै गरेको कार बाट स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित...
बुटवल,२० पुस ।
कपिलवस्तुबाट काठमाण्डौ गइरहेको कारबाट स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
प्रदेश ३ २३ च २२५९ नम्बरको कार...
समुदायमा तीन लाख जनाको एन्टिजेन परीक्षण हुँदै
स्थानीय तहसँग समन्वय गरी निःशुल्क परीक्षण गर्ने तयारी
काठमाडौँ,२० पुस ।
समुदायमा कोरोनाका सक्रिय संक्रमित पत्ता लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरबाट झन्डै तीन लाख जनाको...
देशभर मौसम बद्ली ः केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाण्डौ,२० पुस ।
आज देशभरको मौसम बद्ली भएको जल तथा मौसम विज्ञान बिभागले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण धेरैजसो हिमाली जिल्लामा हिमपात भएको...






