लुम्बिनी प्रदेश सभाको अधिवेशन सुरु भएसँगै बिषयगत समितिहरु सक्रिय
‘प्रदेश सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्रको स्थापना तथा संचालन र सेवा तथा पुनस्र्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ समितिबाट पारित
प्रकाश खनाल
बुटवल,२१ चैत...
बाँडेका सपना
राकेश कार्की
भोकहरूले कहाँ सपना देख्छन् र
दुखाइहरूसँग कहाँ सपना हुन्छ र
सपना त तिनैले देख्छन्
जो आनन्दले सुत्न पाउँछन्
ठूला-ठूला महलहरूमा
विलासिताका क्वाटरहरूमा
सुविधासम्पन्न रिसोर्टहरूमा
शक्तिशाली व्यक्तिहरुको
नरम मुलायम ओछ्यानहरुमा
केवल देख्दैनन् सपना...
लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओलीको कदमदेखि म्यानमारको सैनिक दमनसम्मको बिरोध
प्रकाश खनाल
बुटवल,२० चैत ।
लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमदेखि म्यानमारको सैनिक दमनसम्मको चर्चा भएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बिशेष समयमा...
पाल्पाको बतासेडाँडालाई चलचित्र छायांकनस्थल बनाउन सुझाव
बुटवल,१९ चैत ।
लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको सम्भाव्यता अध्ययन समितिले पाल्पाको बतासेडाँडा क्षेत्रमा चलचित्र छायांकनस्थल बनाउन सुझाव दिएको छ ।
समितिले बिहीबार लुम्बिनी प्रदेश...
नेपालमा थप १५२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
काठमाण्डौ,१९ चैत ।
नेपालमा बिहिबार थप एक सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ४ हजार २ सय १३ जनाको...
लुम्बिनी प्रदेश सभामा मन्त्री र सांसदहरुबीच सवाल–जवाफ
आवस्यक कानून नबनाएर प्रदेश सभालाई कामकाज बिहीन बनाउन खोजेको सांसदहरुको आरोप
प्रकाश खनाल
बुटवल,१९ चैत ।
लुम्बिनी प्रदेश सभा सदस्यहरुले आवस्यक ऐन कानून नबनाएर प्रदेश सरकारले प्रदेश...
एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय
काठमाडौं,१९ चैत ।
नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलाको सर्वोच्च अदालतले पुनरावलोकन नगर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र...
एमाले उपमहासचिव भुसाल र नेता सुरेन्द्र पाण्डे पनि ६...
बुटवल,१९ चैत ।
नेकपा एमालेले पार्टीका उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पनि कारबाही गरको छ । ...




