गुप्तचरसँगको मन्त्रणाले तक्मामा चुच्चे नक्सा गायब ? : भीम रावल

काठमाडौं,२९ चैत । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तक्मामा नेपालको नयाँ नक्सा नराखिएकोप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने...

ओली नेतृत्वको सरकारको अन्त्य जरुरी ः महामन्त्री कोइराला

रुपन्देहीको मायादेवीमा अन्य पार्टी छाडेर १६ सय जना कांग्रेसमा प्रवेश बुटवल,२८ चैत । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ओली नेतृत्वको सरकारको अन्त्य जरुरी भएको बताउनु भएको...

रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै,शनिबार २० जनामा संक्रमण पुष्टि

बुटवल,२८ चैत । देशभर कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रमसँगै रुपन्देही जिल्लामा पनि कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढेको छ । शुक्रबार १४ जनामा संक्रमण पुष्टि भएको...

थप तीन सय ३७ जनामा कोरोना संक्रमण, १५१ जना डिस्चार्ज

अवस्था असामान्यतिर उन्मुख काठमाण्डौ,२८ चैत । नेपालमा शनिबार थप तीन सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५...

पत्रकार महासंघमा विपुल पोख्रेलको प्यानल विजयी

काठमाण्डौ,२८ चैत । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानलसहित विजयी भएका छन् । पाँच वटा जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहे पनि गन्न बाँकी...

अर्घाखाँची भगवती–रुपन्देही सम्पर्क समाजको साधारण सभा तथा अधिवेशन

बुटवल,२८ चैत । अर्घाखाँची साविक भगवती–रुपन्देही सम्पर्क समाजको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनको उद्घाटन...

नवरत्न मा वि तथा प्राविधिक शिक्षालय सेमलारको छात्रवास भवनको उद्घाटन

बुटवल,२८ चैत । नवरत्न माद्यमिक विद्यालय तथा प्राविधिक शिक्षालय बुटवल १५ सेमलारको नवनिर्मित छात्रवास भवनको उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयको नवनिर्मित...

मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एकजनाको मृत्यु

गुल्मी, २८ चैत । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गौंडाकोटबाट चारपालातर्फ जाँदै लु २३प ५०६७ नम्बरको मोटरसाइकल शुक्रबार राति गुल्मीदरबार गाउँपालिका...

ललितपुर मेयर कप क्रिकेटको उपाधि एपीएफलाई

काठमाण्डौ,२८ चैत । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हातपारेको छ । कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई...

लोकप्रिय समाचार