जनवादी गायक जेबी टुहुरेको निधन,प्रधानमन्त्री देउवाद्धारा दुख व्यक्त
काठमाण्डौ,१० भदौ ।
जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहेका उनको उपचारकै...
एमाले जनप्रतिनिधिलाई माधव नेपालको पार्टीमा जान भदौ २९ गतेसम्मको म्याद
काठमाण्डौ,१० भदौ ।
नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएपछि एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आजबाट कुन दलमा...
त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक
काठमाण्डौ,१० भदौ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ ।
खेल तालिका अनुसार नेपालले...
नेकपा (एकिकृत समाजवादी) ले पायो दलको मान्यता
बुटवल,१० भदौ ।
नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकिकृत समाजवादी) लाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ । ...
एमाले विभाजन हुनुमा प्रमुख निर्वाचन आयुक्त थपलियाको ठूलो भुमिका छ ः...
काठमाडौं,९ भदौ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं सांसद रामकुमारी झाँक्रीले एमाले विभाजन हुनुमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको ठूलो भूमिका रहेको आरोप...
बुटवलका १५ सहित रुपन्देहीमा थप ३८ जनामा कोरोना संक्रमण,१८ जना निको
बुटवल,८ भदौ ।
बुटवलका १५ सहित रुपन्देहीमा मंगलबार थप ३८ कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा १७० जनाको कोरोना परीक्षण गर्दा ३८...
गृहमन्त्रीखाँणद्वारा गौतमबुद्ध विमानस्थलको प्रगतिबारे जानकारी
बुटवल,९ भदौ ।
गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् ।
मन्त्री खाँणले संस्कृति, पर्यटन तथा नागरिक...










