भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पाेखरा विमानस्थल नियमित चलाउनुपर्छ : लिङ्देन

बुटवल,२७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखरा विमानस्थल नियमित चलाउनुपर्ने बताएका छन् । शनिबार भैरहवामा आयोजित...

भारत–पाकिस्तानबीच युद्धविराम,जनजिवन सामान्य बन्दै

काठमाडौँ,२७ बैशाख । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । यसअघि...

“हरेक पालिकामा फर्मासिष्टको दरवन्दी अनिवार्य गर्नुपर्नेमा जाेड”

बुटवल,२७ बैशाख । हरेक पालिकामा फार्मासिष्टको दरवन्दी अनिवार्य गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् । उनिहरूले जहाँ औषधि त्यहाँ फार्मासिष्ट भन्ने नारालाई साकार पार्न हरेक पालिकामा फार्मासिष्टको...

विश्व शान्तिकाे कामना गर्दै पाल्पाको पुरानो सिद्वबाबा मन्दिरमा ४८ मानाकाे राेटसहित...

बुटवल,२७ बैशाख । विश्व शान्तिकाे कामना गर्दै पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ गट्ठाघर डाँडामा अवस्थित पुरानो सिद्वबाबा मन्दिरमा ४८ मानाकाे राेट चढाउनुका साथै होमसहित...

भारत-पाकिस्तान युद्व : पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गरेकाे भारतको दाबी

काठमाडौ,२७ बैशाख । भारतीय सेनाले पाकिस्तानले भारतविरुद्धको आक्रमणमा उच्च गति (हाई स्पिड) को मिसाइल प्रहार गरेको दाबी गरेको छ । जारी अवस्थाबारे जानकारी दिन शनिबार...

महिला टी–२० विश्वकप छनोट : नेपालले बहराइनलाई ९ विकेटले हरायो

काठमाडौं,२७ बैशाख । आईसीसी महिला टी–२० विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई हराएको छ । तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले...

देशका पहाडी भू-भागका केही ठाउँमा हल्कादेखि मध्यम बर्षाकाे सम्भावना

काठमाडौं,२७ बैशाख । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा...

प्रहरी प्रमुख श्रेष्ठ र राजनीतिक दलबीच अन्तरक्रिया

नवलपरासी,२७ बैशाख । नवलपरासी जिल्लाका नवआगन्तुक प्रहरी प्रमुख र राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ...

बुटवल कालिका क्याम्पसमा आकस्मिक रक्तदान : १ सय ४० पोइन्ट रगत...

बुटवल,२६ वैशाख । बुटवल कालिका क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कलले आकस्मिक रक्तदान गरेको छ । रगत अभावको अवस्थालाई मध्यनजर गर्दै क्याम्पसमन आकस्मिक रक्तदान कार्यक्रम आयोजना...

भारत-पाकिस्तान युद्ध : सीमा नाका सुनाैलीमा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँचमा कडाइ,नेपालमा सुरक्षा...

बुटवल,२६ बैशाख । भारत-पाकिस्तान युद्ध सुरु भएसँगै भारतीय सुरक्षा निकायले नेपाल भारत सीमामा कडाइ गरेको छ । सम्भावित युद्धलाई मध्यनजर गरी भारतीय सीमा सुरक्षा बलले भारत...

लोकप्रिय समाचार