बुटवलमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीकाे मृत्युु
बुटवल,१८ भदौ ।
रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित रंगशाला पथबाट मगरघाटतर्फ जाँदै गरेको लु.३७ प ७३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीकाे मृत्युु भएको छ ।
मृत्यु हुनेमा...
“समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान” काे महाकाली- मेची यात्रा बुटवलमा
दलको नभएर स्वतन्त्र रूपमा राष्ट्रकाे झन्डा बाेक्न नागरिकलाई आह्वान
बुटवल,१८ भदौ ।
"समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान" नेपालकाे महाकाली- मेची यात्रामा निस्केको युवाहरूको टोलीले...
पहिरोले मध्ये पहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध
रुकुम,१८ भदौ ।
रुकुम पूर्वको भुमेमा पहिरो खस्दा मध्ये पहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।
बुधवार बिहान रुकुम पूर्वको भुमे गाउँपालिका- ४...
लुम्बिनीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,१८ भदौ ।
लुम्बिनीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज...
ट्रक र कन्टेनर ठोकिँदा एक जनाको मृत्यु, २ जना घाइते
नवलपरासी,१८ भदौ ।
नवलपरासी पूर्वको देवचुलीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गन नवलपुरको देवचुली...
रुपन्देही-३ उपनिर्वाचन : रास्वपापछि राप्रपाले पनि प्रारम्भिक निर्वाचन मार्फत उम्मेदवार छनाेट...
काठमाडौँ,१७ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि रुपन्देही- ३ मा हुने उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन मार्फत उम्मेदवार छान्ने भएको छ ।
मंगलवार बसेको राप्रपाको...
रुपन्देही- ३ उपनिर्वाचन : जनमतले धनीराम चौधरीलाई उम्मेदवार बनाउने
बुटवल,१७ भदौ ।
रुपन्देही- ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा जनमत पार्टीले धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।
नागरिक उन्मुक्ति...
निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
काठमाडौ,१७ भदौ ।
संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।
१५ असारमा प्रतिनिधिसभाबाट...
श्रीमतीको हत्या गरेर भान्छामै शव गाडेको आराेपमा श्रीमान पक्राउ
अर्घाखाँची,१७ भदौ ।
श्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको आराेपमा अर्घाखाँचीकाे छत्रदेवबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्यूठानको नौबहिनी गाउँपालिका–१...
संघीय निजामती विधेयक विधायन व्यवस्थापन समितिबाट सर्वसम्मत पारित
काठमाडौँ,१७ भदौ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । विधेयकसम्बन्धी समितिको पूरै प्रतिवेदन वाचन गरेर पारित...













