रुकुम,१८ भदौ ।
रुकुम पूर्वको भुमेमा पहिरो खस्दा मध्ये पहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

बुधवार बिहान रुकुम पूर्वको भुमे गाउँपालिका- ४ काँडाबगरस्थित मध्ये पहाडी लोकमार्गमा सडक माथिबाट ढुङगासहितको सुख्खा पहिरो खस्दा सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।

अवरुद्घ सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।