भाटभटेनीमा चाेरी गरेकाे आरोपमा बुटवलका एक शिक्षककाे जागिर चट्

बुटवल,२८ भदौ । बुटवल स्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र चाेरीमा संलग्न रहेको आरोपमा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एक शिक्षकलाई निष्कासन गरेको छ...

रूपन्देहीका निजी शिक्षण संस्थाहरू आइतबारदेखि खाेल्ने तयारी

बुटवल,२८ भदौ । रूपन्देहीका निजी शिक्षण संस्थाहरूमा भाेली आइतबारदेखि पठनपाठन सुचारु हुने भएको छ । नीजी विद्यालय सञ्चालकहरूले शनिबार एक प्रेस विज्ञप्ति जारी गरि जेनजी युवाहरूकाे...

संसद विघटनसँगै रुपन्देही-३ को उपनिर्वाचन सम्बन्धि कार्यक्रम रद्द

बुटवल,२८ भदौ । संसद विघटनसँगै रुपन्देही–३ को उपनिर्वाचन स्वतः रद्द भएको छ । साविकको प्रतिनिधि सभा सदस्यको बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएकोले संसद विघटनसँगै...

आज लुम्बिनीसहित चार प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौ,२८ भदौ । आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रही देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम...

अन्तरिम सरकार गठन भएसँगै देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौँ,२८ भदौ । अन्तरिम सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । जेनजी आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा लगाइएको निषेधाज्ञा र...

देशका विभिन्न कारागारहरूबाट भागेका ७ जना कैदीबन्दीहरु रुपन्देही प्रहरीकाे नियन्त्रणमा

बुटवल,२७ भदौ । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारहरूबाट भागेका (फरार) ७ जना कैदीबन्दीहरुलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ २३ गतेपछि भएको प्रदर्शनका...

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन‍

काठमाडौँ,२७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयमा नै संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन् । अन्तरिम सरकारकाे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि...

नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले लिइन् शपथ

काठमाडौं,२७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीकाे रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित कार्यक्रममा कार्कीलाई राष्ट्रपति...

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर घाइते युवकको मृत्यु

चितवन,२७ भदौ । जेनजी युवा समुहको प्रदर्शनका क्रममा चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ । यही भदौ २४ गते...

अन्ततोगत्वा पूर्वप्रधानन्यायाधीश कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार गठन हुने

काठमाडौं,२७ भदौ । अन्ततोगत्वा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ । पूर्वप्रधानन्यायाधीश कार्कीलाई आजै बेलुकी सरकार प्रमुखको रुपमा नियुक्त गर्ने तयारी भएको...

लोकप्रिय समाचार