शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

काठमाडौँ,१० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका हुन् ।...

जम्मु काश्मिरमा मारिएका सुदिप बुटवलका भएको पुष्टि,शव आजै नेपाल ल्याइँदै

बुटवल,१० बैशाख । भारतको जम्मु काश्मिरमा आतंकवादी हमलामा मारिने नेपाली बुटवलका भएको खुलेको छ । हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली...

भारतकाे जम्मुकश्मिरमा आतंककारी हमला : कम्तीमा एक नेपालीसहित २७ जनाकाे मृत्यु

काठमाडौं,१० बैशाख । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा कम्तीमा एक नेपालीसहित २७ जनाकाे मृत्यु भएको छ । पर्यटकहरुलाई लक्षित गरी भएको...

कम्युनिस्ट पार्टी स्थापना दिवस : क्रान्तिकारी संयुक्त मोर्चाको जिल्ला भेला सम्पन्न

नवलपरासी,१० बैशाख । क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासीको प्रथम जिल्ला भेलाले चुडामणि भण्डारीको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । मंगलवार बर्दघाटस्थित दिब्यनगरमा...

क्रान्तिकारी कम्युनिष्ट पार्टीको जनसम्बन्ध अभियान टोली ब्यापक जनपरिचालन सहित भारत अतिक्रमित...

नवलपरासी,८ बैशाख । क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालको जन सम्बन्ध विस्तार अभियानको केन्द्रीय अभियान टोली ब्यापक जन परिचालन सहित भारत अतिक्रमित नवलपरासीको सुस्तामा पुगेको छ । ब्यापक...

आन्दोलनबाट फर्किदै गरेका शिक्षकसहित दुई जनाको मृत्यु

तनहुँ,७ बैशाख । आन्दोलनबाट फर्किदै गरेका शिक्षकसहित दुई जनाको मृत्यु भएको छ । तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं १० मा आइतबार...

राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरू रिहा,आन्दोलन निरन्तर जारी राख्ने चेतावनी

काठमाडौँ,७ बैशाख । सिंहदरबारभित्रै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...

बुटवलमा भब्यताकासाथ मनाइयो जितगढी विजय उत्सव, जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा...

बुटवल,७ बैशाख । नेपाली सेनाले तत्कालीन अंग्रेज फाैजलाई परास्त गरेको सम्झनामा आज बुटवलको जितगढीमा विजय उत्सव मनाइएको छ । बुटवल उपमहानगरपालिकाकाे आयोजनामा भएको जितगढी विजय...

रविलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा प्रत्यक्षीकरणको रिट दर्ता, सोमबार पेसी

काठमाडौँ,७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार रविपत्नी...

राप्रपा नेताहरूद्वारा सिंहदरबार भित्रै प्रदर्शन,अध्यक्ष लिङ्दनेसहित सातजना पक्राउ

काठमाडौं,७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनका क्रममा अध्यक्ष राजेन्द्र लिङ्दनेसहित सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही,...

लोकप्रिय समाचार