होटल व्यवसायी संघमा ओली समूह इतर व्यवसायीहरुको प्यानल घोषणा
बुटवल,१३ फागुन ।
फागुन १६ गते हुने होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको निर्वाचनमा नेकपा ओली समूह समर्थक व्यवसायी र नेकपा प्रचण्ड–नेपाल समूह सहित नेपाली...
मगर एकता दिवसमा विविध कार्यक्रम
बुटवल, १४ फागुन ।
नेपाल मगर संघ बुटवल उपमहानगरसमितिले फागुन १५ गते मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
संघले...
संसद पुनःस्थापनासँगै नयाँ सरकार गठनको गृहकार्य सुरु
सत्ता साझेदारीबारे प्रचण्ड – नेपाल समूह र जसपाका नेताहरुबीच छलफल
काठमाण्डौ,१३ फागुन ।
संसद पुनःस्थापना भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।
सोही क्रममा...
घुस लिएको आरोपमा प्रहरी निरीक्षकसहित दुईजना अख्तियारको नियन्त्रणमा
बुटवल,१३ फागुन ।
५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जनालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ...
संसद पुनस्र्थापनासँगै मुलुकमा नयाँ किसिमको जटिलता उत्पन्न
बुटवल,१३ फागुन ।
नेकपा मसालका महासचिव मोहन विक्रम सिंंहले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला संगै मुलुक राजनीतिक अस्थिरतातर्फ जान सक्ने बताएका छन् ।
मुलुुकलाई अस्थिरता...
सर्वोच्च अदालतको फैसला सामान्य ः प्रधानमन्त्री ओली
फैसलाले आफूलाई कुनै असर नगर्ने भनाई
काठमाडौँ,१२ फाल्गुन ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको बताएका...
अदालतको आदेश बमोजिम संसद् बोलाउने ओली समूहको निर्णय
काठमाडौं,१२ फागुन ।
नेकपा ओली समूहले सर्वोच्च अदालतको आदेश बमोजिम निर्धारित समयमै संसद् बैठक बोलाउने निर्णय गरेको छ ।
बुधबार बसेको नेकपा ओली समूहको स्थायी...
जीपको ठक्करबाट बुटवलमा मोटरसाइकल चालकको मृत्यु
बुटवल,१२ फागुन ।
बोलेरो जीपको ठक्करबाट बुटवलमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गयराति बुटवल उपमहानगरपालिका–१२ जितगढीमा बुटवल तर्फ आउँदै गरेको लु ४६...
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसदको सामना गर्ने
काठमाण्डौं,१२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रतिनिधिसभाको विघटन गर्ने ओली नेतृत्वको सरकारको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री...
कोइला खानीमा पुरिएर दाङमा एक मजदुरको मृत्यु
दाङ,१२ फागुन ।
कोइलाखानीमा पुरिएर दाङमा एक जना मजदुरको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै गरेका सोही वडाको तिर्साङका...




