आफ्नै बाबुको हत्या गरेको अभियोगमा रूपन्देहीबाट २४ वर्षीय छोरा पक्राउ
बुटवल,१२ बैशाख ।
आफ्नै ५८ वर्षीय बुबाको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ...
गीता मृत्यु प्रकरण : उपचारमा लापर्बाही भएको निष्कर्ष, डाक्टर रुपाखेती निलम्बित
बुटवल,१२ बैशाख ।
पाल्पाकी २९ बर्षिय गीता पाण्डेको मृत्यु प्रकरणमा उपचारमा संलग्न चिकित्सकबाट लापर्बाही भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
घटना...
नेपाली तरकारी बुटवलको सब्जिमन्डीमा बिक्री गर्न नदिइएको गुनासो
बुटवल,११ बैशाख ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं ५ मणिग्राम स्थित लुम्बिनी कृषि उपज थाेक बजार प्रा लि मा ल्याइएका तरकारी अन्यत्र बिक्री गर्ने ठाउँ...
पूर्व सैनिक कल्याणकारी संगठन २/३ गाेर्खा राइफल्स,अशोक चक्र बटालिएनकाे २११ औं...
बुटवल,११ बैशाख ।
पुर्व सैनिक कल्याणकारी संगठन १/३ गाेर्खा राइफल्स, अशोक चक्र बटालियनकाे २११ औं स्थापना दिवस शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।
संगठनका अध्यक्ष...
भारतीय पर्यटकहरुलाई दुःख दिएको आरोपमा ३ जना बिचौलिया प्रहरीको नियन्त्रणमा
बुटवल,१० बैशाख ।
भारतीय पर्यटकहरुलाई दुःख दिएको आरोपमा ३ जना बिचौलियालाईरुपन्देहीको सिमा नाका बेलहीयाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको नियन्त्रणमा पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा...
राष्ट्रिय आर्थिक गणना सफल गराउन बुटवल उवासंघकाे आग्रह
बुटवल,९ बैशाख ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले राष्ट्रिय आर्थिक गणना सफल बनाउन उद्योगी, व्यवसायी तथा संघ–संस्थासँग आवश्यक सहयोग गर्न अपिल गरेको छ ।...
बुटवलको सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी
बुटवल,९ बैशाख ।
बुटवल उपमहानगरपालिकाकाे सडक पेटी खाली गराउने अभियान आज आठौं दिन पनि जारी रहेको छ ।
पैदल यात्रुका लागि सडक पेटी सहजरूपमा उपयोग गर्न...
जीतगढी किल्लालाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गर्नुपर्नेमा जाेड
बुटवल,८ बैशाख ।
बुटवलकाे जीतगढी किल्लालाई राष्ट्रिय सम्पदाको सूचीमा सूचीकृत गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
साेमबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित जितगढी विजय उत्सव...
बुटवलमा मनाइयो जितगढी उत्सव
बुटवल,७ बैशाख ।
अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा आज बुटवलको जितगढीमा "जितगढी उत्सव" मनाईएको छ ।
बुटवल उपमहानगरपालिकाले सम्पदा यात्रा शुरु गर्दै...













