लुम्बिनी र कोशी प्रदेशसहित देशका पहाडी भूभागमा बर्षाकाे सम्भावना
बुटवल,२१ बैशाख ।
आज दिउँसोको समयमा देशभरकाे माैसम आंशिकदेखि सामान्य बदलीको अवस्था रहने प्रक्षेपण गरिएको छ । लुम्बिनी र
कोशी प्रदेशसहित देशका पहाडी भूभागका केही...
वर्षाले बुटवल-नारायणगढ सडक र कान्ति लोकपथ अवरुद्ध
बुटवल,२१ वैशाख ।
गयरातिकाे वर्षाका कारण पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्डलगायत देशका बिभिन्न ठाउँका सडकमा सवारी आवागमन अबरुद्ध भएको छ ।
बर्षाले बुटवल-नारायणगढ सडकखण्डल...
“प्रविधिसँग भाग्ने नभई आफु अनुकूल उपयोग गर्न जरुरी “
बुटवल,२० बैशाख ।
सुचना तथा संचारकाे क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबाट भागेर नभई त्यसको समुचित उपयोग गरेर अगाडि बढ्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
विश्व प्रेस...
बुटवल हस्पिटल प्रा लिमा थप सेवा विस्तार हुँदै
एकै पटक १५ जना भन्दा वढि नर्सिङ स्टाफका लागि दर्खास्त माग
बुटवल,२० बैशाख ।
बुटवल हस्पिटल प्रा लिले थप सेवा विस्तार गर्ने
तयारी गरेको छ...
विद्यालय परिसरमै विद्यार्थीको खुँडा प्रहारबाट शिक्षक घाइते
दाङ,१९ बैशाख ।
दाङको तुलसीपुरमा विद्यार्थीको खुँडा प्रहारबाट एक शिक्षक घाइते भएका छन् ।
जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका-६ स्थित हिमाल बोर्डिङ स्कुलका शिक्षक तुलसीपुर-६ रजौराका ३७ वर्षीय...
नेकपा एकीकृत समाजवादीद्वारा मुख्यमन्त्री आचार्य समक्ष ज्ञापनपत्र पेस
दाङ,१९ वैशाख ।
नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने मुख्य मागहरूसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको...
पोखरीमा डुबेर भाइको मृत्यु, दाई बेपत्ता
नवलपरासी,१९ बैशाख ।
नवलपरासीको सुनवल नगरपालिका वडा नं ६ पुलटोलमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय जनसेवा मावि सुनवलको कक्षा २...
व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएकाले असन्तुष्टि बढ्यो : अध्यक्ष यादव
भैरहवा,१९ वैशाख ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएका कारण असन्तुष्टि बढेको बताएका छन् ।...
बाढीले डाइभर्सन बगाएपछि बुटवल-नारायणगढ सडकमा सवारी आवागमन अबरुद्ध
नवलपरासी,१९ वैशाख ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणघाट सडकखण्डमा पर्ने दुम्कीबासकाे डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।
शुक्रबार बिहान आएको बाढीले दुम्किबासस्थित वियनी खोलामा डाइभर्सन...
क्रान्तिकारी कम्युनिस्ट पार्टी र क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपरासीले मनायो मजदुर...
नवलपरासी,१८ बैशाख ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासी र क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपरासीले १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ । ...













