लुम्बिनी प्रदेश

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाण्डौ,१८ बैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई...

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाद्वारा पात बेच्ने, मकै पोल्ने र...

बुटवल,१७ बैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले बुटवलमा सालको पात बेच्ने,मकै पोल्ने तथा ईरिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गरेको छ । बुधबार...

लुम्बिनी प्रदेश : सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ,१७ बैशाख । लुम्बिनी प्रदेश सरकार सरकारले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार बसेकाे प्रदेश मन्त्रीपरिषदको बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको...

क्रान्तिकारी ट्रेड युनियन महासंघ र क्रान्तिकारी किसान महासंघ नवलपरासीमा नयाँ नेतृत्व

नवलपरासी,१६ बैशाख । मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले बिचौलियाका कारण मजदुर एंव किसान वर्ग प्रताडित भएको बताएका छन् । दलाल पुजींवादका कारण...

बुटवल हस्पिटल प्रा लि र सेवा निवृत्त राष्ट्र सेवक समाजबीच उपचार...

बुटवल,१६ बैशाख । बुटवल हस्पिटल प्रा लि र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था सेवा निवृत्त राष्ट्र सेवक समाज नेपाल, बुटवल नगर कार्य समिति...

रूपन्देहीका पत्रकारका लागि क्षमता विकास सम्बन्धि अभिमुखीकरण

बुटवल,१६ बैशाख । रूपन्देहीका पत्रकारका लागि क्षमता विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम तिलाेत्तमामा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना र नमस्ते लुम्बिनी सञ्चार प्रालिको संयोजनमा...

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु,२ घाइते

पाल्पा,१५ वैशाख । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका...

श्रीमानकाे किरिया बसेकाे ६ दिनमा श्रीमतीको पनि निधन

दाङ,१३ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका-७ मोतीपुरमा श्रीमानकाे किरिया गरिरहेकी भगवती शर्माको पनि निधन भएको छ । उनका श्रीमान नारायण आचार्यको ६ दिनअघि निधन...

शिक्षक आन्दोलन : आइतबारदेखि विद्यालय खोल्न पालिकाकाे निर्देशन,नखोले कारबाही गर्ने चेतावनी

बुटवल,१३ बैशाख । रूपन्देहीको रोहिणी गाउँपालिकाले आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबारदेखि विद्यालय सञ्चालन नभए शिक्षक र कर्मचारीलाई कारबाही गर्ने पालिकाले...

लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल तथा सेमिनारमा प्रदेश मन्त्री,सांसद र स्थानीयलाई...

लुम्बिनीका मन्त्री र सांसदलेनै गरे बहिष्कार बुटवल,१३ वैशाख । लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारमा प्रदेशका मन्त्री,सांसद तथा स्थानीयलाई उपेक्षा गरिएको भन्दै केहीले कार्यक्रम...

लोकप्रिय समाचार