पहिरोका कारण कालिगण्डकी करिडोर अवरुद्ध
गुल्मी,२ असार ।
सडकमाथी बाट पहिरो खसेर कालिगण्डकी करिडोर अवरुद्ध भएको छ ।
करिडोर अन्तर्गत गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा...
लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९१ करोडकाे बजेट
दाङ,१ असार ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार...
लुम्बिनी प्रदेश सरकारको बजेट मन्त्रिपरिषदबाट स्वीकृत
बुटवल,१ असार ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट वक्तव्यसहित छ वटा महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको छ ।
आइतबार दिउसाे...
लुम्बिनीका चार जिल्लामा आज सार्वजनिक बिदा
बुटवल,१ असार ।
भूमे पर्व (भूम्या) को अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा आज प्रदेश सरकारले र्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले रूकुम पूर्व,...
भष्ट्रचार बिरुद्ध सशक्त संर्घष गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी रामग्रामको तयारी
नवलपरासी,३१ जेठ ।
मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामग्राम नगर संगठन समितिले पनि संस्थागत भष्ट्रचार बिरुद्ध सशक्त संर्घष गर्ने चेतावनी दिएको छ...
लुम्बिनी प्रदेश सरकारकाे बजेट आइतबार आउने
बुटवल,३१ जेठ ।
लुम्बिनी प्रदेश सरकारले भाेली आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याउने भएको छ ।
अपराहन्न ३ बजे बस्ने...
महुलीकाे १३ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण
नवलपरासी,३१ जेठ ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बर्दघाटले संस्थाको १३ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार एक...
सीप र संस्कारसहितको शिक्षा अहिलेकाे आवश्यकता : नगर प्रमुख पाण्डेय
बुटवल,३० जेठ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सीप र संस्कारसहितको शिक्षा अहिलेकाे आवश्यकता भएको बताएका छन् ।
शुक्रबार बुटवलमा आयोजित "बालबालिकासँग मेयर" कार्यक्रममा नगर...
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जना सम्मानित
बुटवल,३० जेठ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
बुटवल...
बुटवलमा सहिद स्मृति जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
बुटवल,३० जेठ ।
बुटवलमा सहिद स्मृति जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
सहिद स्मृति प्रतिस्ठान रूपन्देहीकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहयोगमा सञ्चालित प्रतियोगिताको शुक्रबार...














