क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा नवलपरासीमा पनि भ्रष्टाचारविरुद्धकाे अभियान सुरु, भ्रष्टाचारीलाई जनस्तरमा कारबाही...
नवलपरासी,५ असार ।
मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आजदेखि देशभर भ्रष्टाचारविरुद्ध जनचेतना तथा कारबाही अभियान सुरु गरेको छ ।
साेही क्रममा बिहीवार...
देउखुरीमा संसदीय रिपोर्टिङ सम्बन्धि पत्रकारहरूकाे क्षमता अभिबृद्वि कार्यक्रम सुरु
देउखुरी,५ असार ।
दाङको देउखुरीमा आजदेखि संसदीय रिपोर्टिङ सम्बन्धि पत्रकारहरूकाे क्षमता अभिबृद्वि कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमकाे एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले...
बुटवलमा प्रतिबन्धित जडिबुटीसहित एक जना पक्राउ
बुटवल,५ असार ।
प्रतिबन्धित जडिबुटीहरु तथा गिद्ध सिङेसहित बुटवलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुम्ला घर भई हाल बुटवल...
क्रान्तिकारी कम्युनिस्ट पार्टीले आज देशैभर एकैसाथ भष्ट्रचार बिरोधी अभियानकाे सुरूवात गर्दै
बुटवल,५ असार ।
मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभर एकैसाथ भष्ट्रचार बिरोधी अभियान उद्घाटन गर्दैछ ।
केन्द्रको अंगको रुपमा क्षेत्रीय ब्युरो, जिल्ला...
बुटवल-नारायणगढ सडकमा एकतर्फी गाडी सञ्चालन
नवलपरासी, ४ असार ।
मंगलबार रातिको बाढीले बगाएको बिनयी खोलाकाे डाइभर्सन निर्माण भएपछि केहीबेर अघिदेखि बुटवल-नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन भएको छ ।
दुम्कीवासको...
भैरहवामा स्वीमिङ पुलमा डुबेर एक किशोरकाे मृत्यु
बुटवल,४ असार ।
रुपन्देहीको भैरहवा स्थित एक स्वीमिङ पुलमा डुबेर एक भारतीय किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका...
बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध
नवलपरासी,४ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक पुनः अवरुद्ध भएको छ ।
नवलपरासी पुर्वकाे दुम्किवास स्थित विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा...
एनएमबि बैंक पकडी शाखाद्वारा ल्यापटप र वाटर डिस्पेन्सर सहयोग
कपिलवस्तु,४ असार ।
कपिलवस्तु मायादेवी गाउँपालिका स्थित एनएमबि बैंक पकडी शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत एउटा ल्यापटप र १० ओटा वाटर डिस्पेन्सर सहयोग हस्तान्तरण गरेकोछ...
पहिरोका कारण अवरुद्घ कालीगण्डकी करिडोर एकतर्फी संचालन
गुल्मी,३ असार ।
पहिरोका कारण अवरुद्घ कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको बर्लबा सडकखण्ड एकतर्फी संचालनमा आएको छ । सोमबार मध्याह्नदेखि अवरुद्घ सडक मंगलबार साँझबाट एकतर्फी संचालनमा आएको...
पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजना घाइते
पाल्पा,२ असार ।
पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाकाे आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च...














