लुम्बिनी प्रदेश

प्रदेश सरकारद्वारा प्रहरीलाई अत्याधुनिक सुरक्षा उपकरण प्रदान

दाङ,३२ असार । लुम्बिनी प्रदेश सरकारले नेपाल प्रहरीलाई अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । राप्ती उपत्यका (देउखुरी) मा बुधबार एक कार्यक्रमकाबीच प्रदेश सरकारका आन्तरिक मामिला...

पहिराले अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालनमा

बुटवल,३१ असार । पहिराेका कारण अवरुद्ध रहेको गुल्मी स्थित कालीगण्डकी करिडोर पुनः सञ्चालनमा आएको छ । जिल्लाकाे कालीगण्डकी गाउँपालिका–६ बर्लवा र वडा नं. १ गरगरे...

बुटवल नगर खेलकुद विकास समितिद्वारा सात विद्यालयलाई खेलकुद सामाग्री बितरण

बुटवल,३० असार । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले नगरका सात विद्यालयलाई खेलकुद सामाग्री बितरण गरेको छ । साेमबार बुटवल उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख...

“मुलुककाे आर्थिक विकास र गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण”

बुटवल,३० असार । मुलुककाे आर्थिक विकास र गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको सराेकारवालाहरूले बताएका छन् । बुटवलको सुख्खा नगरमा संचालित द्यौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाकाे रजत...

उपनिर्वाचन : रूपन्देही ३ काे मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक

बुटवल,२९ असार । रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने तालिका सार्वजनिक भएको छ ...

रूपन्देहीको तिलाेत्तमामा खुल्यो नेपालकै ठूलो चार्जिङ स्टेसन

बुटवल,२९ असार । रूपन्देहीको तिलाेत्तमा नगरपालिका नयाँमिलमा नेपालकाे सबैभन्दा ठूलो चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । चार्जिङ स्टेसनकाे आइतबार एक कार्यक्रमकाबीच तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण...

जबरजस्ती करणी आराेपमा ३५ वर्षीय युवक पक्राउ

दाङ,२९ असार । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा दाङको तुलसीपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूकुम पश्चिम चौरजहारी...

कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, ३ काे अवस्था ...

बुटवल,२९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । घाइतेमध्ये ३...

सुख्खा पहिरो खसेर कालिगण्डकी करिडोर पुर्ण रूपमा अवरुद्ध

बुटवल,२९ असार । सुख्खा पहिराेका कारण कालिगण्डकी करिडोर पुर्ण रूपमा अवरुद्ध भएको छ । गुल्मी जिल्लाकाे कालिगण्डकी गाउपालिका वडा नं ६ बर्लवामा सुख्खा पहिरो जांदा आज...

बुटवलमा मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

बुटवल,२८ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ कालिकानगर स्थित दर्लामीपथमा भएको मोटरसाइकल दुर्घटनामा एक युवाकाे मृत्यु भएको छ । लु.२४ प ९७२२ नम्बरको मोटरसाइकल शनिबार बिहान...

लोकप्रिय समाचार