डीडीसीबाट बक्यौता रकम भुक्तानीको माग गर्दै दुग्ध किसान आन्दोलनमा

काठमाण्डाै,१५ भदौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बक्यौता भुक्तानी नगरेपछि दूध उत्पादक किसानले आन्दोलन शुरू गरेका छन् । काभ्रे, नुवाकोट, धादिङलगायत...

दसैँका लागि यस बर्ष पनि नयाँ नभई सुकिला नोट वितरण गर्दै...

काठमाडौँ,१५ भदौ । नेपाल राष्ट्र बैंकले यस बर्ष पनि नयाँ नाेटकाे सट्टा सुकिला नोट वितरण गर्ने भएको छ । नेपालीहरूका महान पर्व दसैं, तिहार, छठलगायतलाई मध्यनजर...

आज पनि लुम्बिनीसहित चार प्रदेशमा मध्यम वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिम...

काठमाडौँ,१५ भदौ । आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका...

भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने उखु किसानको घोषणा

काठमाण्डौ, १४ भदौ । राजधानी काठमाण्डौ केन्द्रीत प्रदर्शन गरिरहेका उखु किसानहरूले यही भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्...

कार दुर्घटनामा एक डाक्टरको मृत्यु

चितवन,१४ भदौ । चितवनको भरतपुरमा आज बिहान भएको सडक दुर्घटनामा एक जना डाक्टरको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेकाे बा१५च ४६९३...

लुम्बिनीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,१४ भदौ । लुम्बिनीसहित तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो...

भूमि सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौँ,१३ भदौ । प्रतिनिधिसभाबाट भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको छ । आज बसेको प्रतिनिधिसभाकाे बैठकमा भूमि...

भैरहवाका नापी अधिकृत यादवविरुद्ध ५ करोड ७९ लाख भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं,१३ भदौ । नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ५ करोड ७९...

काठमाडौ उपत्यकासहित देशका केही ठाउँमा बाढीको मध्यम जोखिम

काठमाण्डौ,१२ भदौ । काठमाण्डौ उपत्यकासहित आज देशका केही ठाउँका नदी खोलाहरुमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...

आज लुम्बिनीसहित पाँच प्रदेशमा मध्यम वर्षा हुने,केही स्थानमा भारी बर्षाकाे सम्भावना

काठमाडौँ,१२ भदौ । आज दिउँसो लुम्बिनी प्रदेशसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेश र...

लोकप्रिय समाचार