दशैँको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा
काठमाण्डौ,८ असोज ।
दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो...
दशैँको मुख्य दिनसम्मै मनसुन कायम रहने
काठमाण्डौ,७ असोज ।
दशैँको मुख्य दिनसम्म नै मनसुन कायम रहने भएको छ । दशैँ अवधिभर मनसुनको गतिविधि रहने र असोज २१ गतेपछि...
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाण्डौ,७ असोज ।
नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन...
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
काठमाडौँ, ६ असोज ।
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा...
नवनियुक्त चार मन्त्रीले लिए शपथ
काठमाडौं,६ असोज ।
नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमवार शीतलनिवासमा आयोजित समारोहमा उनीहरूले सपथग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त...
सुरू भयो दुर्गा पक्ष, आज घरघरमा घटस्थापना गरिँदै
काठमाडौं,६ असोज ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरूको पर्व बडा दसैं सोमबारदेखि प्रारम्भ भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन...
प्राधिकरणबाट हितेन्द्रदेव हटाइए, मनोज सिलवाल नयाँ कार्यकारी निर्देशक
काठमाडौँ,५ असोज ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाइएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको...
जेनजी प्रदर्शनबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाडौं,५ असोज ।
सरकारले गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्नका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ...
नारायणगढ–मुग्लिन सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा
चितवन, ५ असोज ।
अवरुद्ध नारायणगढ–मुग्लिन सडक ४६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । चितवनको तुइनखोलामा माथिबाट खसेको पहिरो केही बेरअघि हटाएसँगै सडक एकतर्फी खुलेको...
नख्खु कारागारबाट भागेका कैदीद्धारा श्रीमतीको हत्या
काठमाडौं,५ असोज ।
जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् ।
काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५–३६ का...












