क्रान्तिकारी माओवादीले दुई महिने अभियान चलाउने
काठमाडौं,३१ चैत ।
नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । ...
आमाको सम्पत्ति लिएर हेरचाह नगर्ने राष्ट्र बैंककी निर्देशक सुष्मालाई थुनामा पठाउन...
काठमाडौं, ३० चैत ।
आमाको सम्पत्ति लिएर हेरचाह नगरेको अभियोगमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा...
सकुनीले जसरी पासा फाल्ने काम नगर्न प्रधानमन्त्री ओलीलाई कांग्रेस नेता प्रदीप...
काठमाण्डौ,३० चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले दोस्रो पटक पनि संसद् भङ्ग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण...
विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव
‘एक ठाउँमा कोरोना जोखिम बढ्दा देशभरका विद्यालय बन्द गर्नु व्यावहारिक हुदैन’
काठमाण्डौ,३० चैत ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले कोभिड–१९ संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव...
विद्यालय बन्द गर्ने नभई सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ ः प्याब्सन
काठमाण्डौ,२९ चैत ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ ।
कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणको दोस्रो लहर देखिन...
चितवनमा भ्यान दुर्घटना ः दुईजनाको मृत्यु, सात जना घाइते
चितवन,२९ चैत ।
चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको...
गुप्तचरसँगको मन्त्रणाले तक्मामा चुच्चे नक्सा गायब ? : भीम रावल
काठमाडौं,२९ चैत ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तक्मामा नेपालको नयाँ नक्सा नराखिएकोप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने...
ललितपुर मेयर कप क्रिकेटको उपाधि एपीएफलाई
काठमाण्डौ,२८ चैत ।
पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हातपारेको छ ।
कीर्तिपुर मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई...




