कर्मचारी बिदेश भ्रमण खर्च बिवाद : पोखरा महानगरमा अख्तियार पस्यो

पोखरा,१२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाबाट कर्मचारी बिदेश भ्रमण खर्च सम्बन्धि कागजात नियन्त्रणमा लिएको छ । कर्मचारी विदेश भ्रमण जादाकाे भएको खर्चको...

कास्की र मनाङको सिमानमा भूकम्पको धक्का

काठमाडौं,६ मंसिर । कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस भएको छ । बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी,१ मंसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल...

बागलुङमा पिकअप भ्यान दुर्घटना : ५ जनाकाे मृत्यु

बागलुङ,२६ कार्तिक । बागलुङको जैमिनी ७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा चालक सहित ५ जनाकाे मृत्यु भएको छ । मृत्यु भएका ५ जनाकै सनाखत...

रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

पाेखरा,२५ कार्तिक । सहकारी ठगी प्रकरण र संगठित अपराध मुद्दाको छानबिनका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा...

रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइयो

पाेखरा,२५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई चौथोपटक अदालत उपस्थित गराइएको छ । गत...

फैसलाको पूर्णपाठ आएपछि आफैँ अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे

सम्पर्क बिहीन नभएको दाबी पाेखरा,२३ कार्तिक । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले फैसलाको पूर्ण पाठ आएपछि आफू अदालतमा उपस्थित हुने...

पोखरा महानगरले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति खारेज

पोखरा,२२ कार्तिक । पोखरा महानगरपालिकाले स्थायी गरेका १२९ कर्मचारीको नियुक्ति प्रदेश लोक सेवा आयोगले खारेज गरिदिएको छ । गत वर्ष दुई चरणमा दरखास्त आह्वान...

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

पाेखरा,२० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । अदालतले कार्तिक १५...

रवि लामिछाने पक्राउ बिरूद्व प्रदर्शनमा उत्रिएका ७ प्रदर्शनकारी पक्राउ

पोखरा,२० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृमन्त्री रवि लामिछाने पक्राउकाे विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना प्रदर्शनकारी पाेखराबाट पक्राउ परेका छन् । निषेधित...

लोकप्रिय समाचार