लमजुङमा सामूहिक भोज खाएका एक जनाकाे मृत्यु, २९ जना बिरामी
लमजुङ,२४ मंसिर ।
लमजुङमा क्रिसमसको उपलक्ष्यमा आयाेजना गरिएकाे सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएकाे छ भने २९ जना बिरामी परेका छन् ।...
नारायणगढ-बुटवल सडक विस्तार ढिलाइ हुनुमा ठेकेदार दोषी : अर्थमन्त्री महत
नवलपरासी पूर्व,१९ मंसिर ।
अर्थमन्त्री प्रकाशशरण महतले नारायणगढ-बुटवल सडक विस्तारमा ढिलाइ हुनुमा सरकार नभएर ठेकेदार दोषी भएको बताएका छन् ।
नेपाल प्रेस युनियन नवलपरासी पूर्वद्वारा गलबार...
पोखराकाे एक होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, ६ जना पक्राउ
पोखरा, ६ मंसिर ।
पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा तनहुँ भिमादकी ३८ वर्षीया...
माछा मार्ने क्रममा करेन्ट लागेर पाेखरामा दम्पतीको मृत्यु
कास्की,५ मंसिर ।
माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा श्रीमान् र श्रीमतीको मृत्यु भएकाे छ ।
पोखरा महानगरपालिका–२९ पटनेरीमा रहेकाे खेतमा पानी लैजाने...
अटोरिक्सा दुर्घटना हुँदा स्याङ्जामा एक बालिकाको मृत्यु
स्याङ्जा,२ मंसिर ।
स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्सालकी छोरी १६ महिनाकी कायरा...
दृष्टिविहीन आश्रममा आगलागी हुँदा ७५ लाख रुपैयाँ बराबरकाे क्षति
कास्की,३० कार्तिक ।
पोखरा महानगरपालिका–२९ घोतघोतेमा रहेको दृष्टिविहीन आश्रममा आगलागी हुँदा झन्डै ७५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएकाे छ । आगलागीबाट पाँच काेठे घर...
भलिबल खेलाडी थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु
स्याङ्जा,३० कार्तिक ।
भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थापाको स्याङजा चापाकोट–२ धुर्कोटमा भलिबल खेलेर फर्किने...
मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा
काठमाडौँ,२७ कार्तिक ।
मुस्ताङको कोरला नाका आजदेखि दुवैतर्फबाट सञ्चालनमा आएको छ ।
आज विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा माथिल्लो मुस्ताङका दुई...
नवलपरासी जीप दुर्घटना : मृत्यु भएका सातै जनाको सनाखत
नवलपरासी पुर्व,२६ कार्तिक ।
नवलपसारी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा मृत्यु भएका ७ जनाकै सनाखत भएको छ ।
देवचुली नगरपालिका–९ एसमाेडमा आइतबार...
नवलपरासी दुर्घटना : मृतकको संख्या ७ पुग्यो
नवलपरासी पूर्व, २६ कार्तिक ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको एसमाेडमा भएको बलेरो जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
दुर्घटनामा गम्भिर घाइते...












