नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
नवलपुर,२६ कार्तिक ।
नवलपरासी पुर्वको देवचुली नगरपालिका-९ मा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र...
भूकम्प पीडितका लागि जुट्दै अन्तर्राष्ट्रिय सहयोग : चीनले बुझायो झण्डै ४०...
पोखरा,२२ कार्तिक ।
भूकम्प पीडितका लागि अन्तर्राष्ट्रिय सहयोग जुट्ने क्रम सुरु भएको छ । यसै क्रममा चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत...
बाग्लुङकाे ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्युु
बाग्लुङ,२१ कार्तिक ।
बाग्लुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका तर्फ जादै गरेको ध १ ज ९९४...
नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु
स्याङ्जा,१७ कार्तिक ।
कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५...
महासचिव गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविर पुगेर फर्किंदै गरेका असईको मृत्यु
पोखरा,१५ कार्तिक ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविर पुगेर फर्किंदै गरेका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको मृत्यु भएको छ ।
घान्द्रुक...
कालीगण्डकीमा महायज्ञको समापन , आध्यात्मिक ज्ञानले शान्ति मिल्ने मन्त्री गुरुङकाे भनाइ
स्याङ्जा, ६ कार्तिक ।
स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. २ मा आयोजना गरिएको श्रीमद् देवी भागवत ज्ञान महायज्ञ तथा दुर्गा पांचायन...
११ औं लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईलाई
गोरखा,१ कार्तिक ।
गोरखाको पालुङटारमा बुधवार आयोजित ११ औं लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । उपाधि जितेसँगै उनी ११...
एमाले गण्डकी अध्यक्षमा पृथ्वीसुब्बा गुरूङ पक्षका नवराज शर्मा विजयी
कास्की,१८ असोज ।
नेकपा (एमाले) गण्डकी अध्यक्षमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका नवराज शर्मा विजयी भएका छन्।
उनले ५ सय ३१ मत प्राप्त गरे भने प्रतिस्पर्धी मायानाथ...
बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता
पर्वत,१३ असोज ।
पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता भएका छन् ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको...
मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन
मुस्ताङ,१२ असोज ।
पदम संभव च्यारीटी फाउन्डेसनद्वारा संचालित नालन्दा बुद्विष्ट स्कुल (गुम्बा विद्यालय ) को सुविधा सम्पन्न छात्रवासको उद्घाटन गरिएको छ ।
शुक्रबार मुस्ताङको थासाङ गाउँपालिका...














