समृद्धिका लागि वित्तीय सुशासन जरुरी : आर्थिक मामिला तथा सहकारी मन्त्री...
बुटवल,२२ मंसिर ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले मुलुकको समृद्धिका लागि आर्थिक अनुशासन जरुरी रहेको बताएका छन् ।
प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी...
राजश्व छलिगरेकाे आराेपमा दुई कवाड व्यवसायी बिरूद्व मुद्दा दायर,४५ करोड बिगाे...
बुटवल,२० मंसिर । ...
लुम्बिनी प्रदेश योजना आयोगद्धारा बुटवलमा आयोजित दुई दिने योजना सम्मेलन १०...
बुटवल,२० मंसिर ।
लुम्बिनी प्रदेश योजना आयोगद्धारा आयोजित योजना सम्मेलन २०७८ सोमबार बुटवलमा सम्पन्न भएको छ ।
राष्ट्रिय योजना आयोग सहित सातवटै प्रदेश योजना आयोगका पदाधिकारीहरुको...
बुटवलमा बुउद्देश्यीय हाइराइज बिल्डिङ बनाइँदै
बुटवल,२० मंसिर ।
बुटवल उपमहानगरले बस टर्मिनल परिसरमा बहुतला पार्किङ सहितको बहुउद्देश्यीय भवन निर्माणको योजना बनाएको छ ।
आधुनिक सपिङ कम्प्लेक्सका सम्पुर्ण सुबिध सहितको...
सिरसिरे र सुमेरु सहकारीमा नेतृत्व चयन
बुटवल, १९ मंसिर ।
बुटवलमा सञ्चालित सिरसिरे बचत तथा ऋण सहकारी संस्था र तिलोत्तमा नगरपालिका वडा नम्बर १ शंकरनगरमा संचालित सुमेरु बचत तथा ऋण...
बुटवलमा दुई दिने योजना सम्मेलन सुरु,योजना सफल बनाउन नीतिगत सुधार आवस्यक...
बुटवल,१९ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले योजना सफल बनाउन नीतिगत सुधार आवस्यक रहेको बताएका छन् ।
नीतिगत रुपमा भएका कमी कमजोरीका कारण निर्धारीत समयमा...
स्थानीय हस्तकलाका उत्पादनलाई प्रवद्र्धन गर्ने नीति बनाउन सुझाव
बुटवल,१८ मंसिर ।
दिगो अर्थतन्त्रको विकासका लागि स्थानीय हस्तकलाका उत्पादनलाई प्रवद्र्धन गर्ने गरि निति बनाउन सरकारलाई सरोकारवालाहरुले सुझाव दिएका छन । ...
गौरवका आयोजनाहरुप्रति प्रदेश सरकारको चासो,गौतमबुद्ध बिमानस्थलमा बुद्धको आकृती झल्कने लाइट राख्न...
बुटवल,१५ मंसिर ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे चासो देखाएको छ ।
...
मुलुकको समृद्धिका लागि उद्योगमैत्री नीति आवस्यक : प्रदेश प्रमुख शेरचन
बुटवल,१५ मंसिर ।
रुपन्देही उद्योग संघले ४४ आंै स्थापना दिवश विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
...














