रास्वपा उमेदवार खरेललाई सहकारी पीडितद्वारा प्लेकार्ड प्रदर्शन, खरेल एकघण्टा हाेटलभित्रै !
बुटवल,२८ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही २ का उम्मेदवार सुलभ खरेलविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले प्लेकार्ड प्रदर्शन र नाराबाजी...
विद्यालयको जग्गाको माटो बेचेर अनियमिता गरेको आरोपमा मुद्धा दायर
काठमाडौँ,२६ माघ ।
नवलपरासी पश्चिमको महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसहित दुई जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा दायर भएको छ...
राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित,सामाजिक सञ्जाल विधेयक फिर्ता
काठमाडौँ,२६ माघ ।
राष्ट्रिय सभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ ।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले ‘पर्यटन...
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं
काठमाडौ,२५ माघ ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभिपानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल...
स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउछौँ : गगन थापा
काठमाडौँ,२५ माघ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार स्वास्थ्य...
बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव हुँदै,२०० वढी परिकारकाे स्वाद लिन पाइने
बुटवल,२४ माघ ।
बुटवल स्थित सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको छ । हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज बुटवलले नेपालमा...
अब स्वास्थ्य बीमाबाट ओपीडीमा २५ हजारसम्मको मात्रै उपचार सुविधा !
फागुन १ गतेदेखि लागु हुने
काठमाडौँ,२० माघ ।
स्वास्थ्य बीमा बोर्डले वीमाको दायरा ओपिडीमा प्रति परिवार २५ हजारमा सिमित गरेको छ ।
नागरिकको सेवा उपभोगलाई थप...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट घुससहित तीन जना पक्राउ
काठमाडौँ,१९ माघ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसमेत ३ जना घुससहित पक्राउ परेका छन्...
रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न रुपन्देही...
बुटवल,१५ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न रुपन्देही जिल्ला अदालतले...
रुपन्देहीको समृद्धिका लागि चुन्न पौडेलको उम्मेदवारी : “युवाको भरोसा, विकासको आधार”
बुटवल,१५ माघ ।
नेपाली कांग्रेसका महासमिति सदस्य एवम् रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले बुटवलको समग्र विकास र आर्थिक...














