बायु प्रदुषण ः मंगलबारदेखि ४ दिनसम्म देशभरका शिक्षण संस्था बन्द हुने
काठमाडौं,१६ चैत ।
सरकारले मंगलबारदेखि चार दिन सम्म देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।
वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर...
३५ दिन भित्र हाजिर हुन सिके राउतलाई नवलपरासी अदालतको आदेश
बुटवल,१६ चैत ।
बिगतमा पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतलाई ३५ दिन भित्र हाजिर हुन नवलपरासी अदालतले आदेश दिएको छ ।
हाल मुलधारको राजनीतिमा आएर...
लागुऔषधसहित पाल्पामा एक युवा पक्राउ
पाल्पा,१६ चैत ।
पाल्पाको तिनाउमा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–९ राउतडाँडाका २५ वर्षीय सुमन गाहा रहेका छन् ।
आइतबार...
हाेली खेल्नेक्रममा बागलुङमा दुई समूहबीच झडप हुदा २ युवाको मृत्यु
दर्लिङ गाउँ युवाविहीन
बागलुङ,१६ चैत । ...
नेपालमा थप ८५ जनामा कोरोना संक्रमण ३ जनाको मृत्यु
काठमाडौं,१४ चैत ।
नेपालमा शनिबार थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा २ हजार ७ सय...
जनमुक्ति युवामहासंघ तिलोत्तमामा बुद्धि थापामगरको अध्यक्षतामा नेतृत्व चयन
बुटवल, १४ चैत ।
जनमुक्ति युवामहासंघ तिलोत्तमानगर समितिको दोस्रो अधिवेशन नयां नेतृत्व चयन गरि आज मंगलापुरमा सम्पन्न भएको छ ।
अधिवेशनले बुद्धि थापामगरको अध्यक्षतामा १७ सदस्यीय...
शिकार खेल्ने क्रममा गोली लागेर दाङमा एक जनाको मृत्यु
दाङ,१४ चैत ।
दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं १३ बस्ने ५०...




