देशभरका क्रसर तथा खानी उद्योगि व्यवसायी बुटवलमा,राज्य र निजी क्षेत्रबीच हातेमालो...
बुटवल,१६ माघ ।
नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा शुक्रबारदेखि सुरु भएको छ ।
सातौ वार्षिक...
ताजा जनादेश नै अहिलेको निकास–राप्रपा वरिष्ठ नेता बोहोरा
बुटवल,१६ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहोराले अहिलेको निकाश ताजा जनादेश नै भएको बताएका छन् ।
प्रधानमन्त्री...
बाँकेमा एक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु
पालिकासहित वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा एक दिनका लागि बन्द
नेपालगञ्ज,१६ माघ ।
बाँकेस्थित बैजनाथ गाउँपालिकामा एक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ...
आज शहीद दिवस ः विविध कार्यक्रम गरी मनाइदै
काठमाण्डौ,१६ माघ ।
आज माघ १६ गते, शहीद दिवस विविध कार्यक्रम गरी मनाइदै छ । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति...
लिखित जवाफसहित उपस्थित हुन प्रधानमन्त्रीलाई अदालतको आदेश
काठमाडौं, १५ माघ ।
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रतिनिधिसभा विघटनको...
ओलीको किल्ला बुटवलमा प्रचण्ड माधव समूहको धावा ,४४१ मा बहुमत जता...
बुटवल,१५ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी...
अवैध सुन र १७ लाख बढी रकम सहित डोटीमा एक जना...
डोटी,१५ माघ ।
डोटीको केआइसिंह गाउँपालिका–६ सलेनामा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज...
आजदेखि श्रीस्वस्थानी व्रत एवम् माघस्नान सुरु
काठमाण्डौ,१५ माघ ।
प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि...
सरकारको आर्थिक अवस्था चिसोमा छोटो सिरक ओढेर सुते जस्तै ःअर्थमन्त्रीपौडेल
चरम आर्थिक समस्याका कारण कोभिडबाट पीडित व्यवसायीलाई राहातदिन नसकिएको स्वीकारोक्ति
बुटवल, १४ माघ ।
सरकारका अर्थ मन्त्री विष्णु पौडेलले कोभिड–१९ ले गर्दा सरकार चरम आर्थिक...
वैज्ञानिक वनबाहेकका काठको बिक्रीवितरण र ओसारपसार खुला
काठमाडौँ,१४ माघ ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’ अन्तर्गत काटिएकाबाहेक सबै प्रजातिका काठको बिक्रीवितरण र ओसारपसार सरकारले फुकुवा गरेको छ ।
केही दिनअघिको मन्त्रिपरिषद् बैठकले सरकारी,...






