आज विश्व पुस्तक दिवस मनाइँदै

काठमाण्डौ,१० वैशाख । आज विश्व पुस्तक दिवस नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाइदैछ । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तक्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ,...

स्वास्थ्य सूरक्षा अपनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन अभिभावक संघको माग

बुटवल,९ वैशाख । अभिभावक संघ रुपन्देहीले स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरी पुर्व निर्धारीत परीक्षाहरु सञ्चालन गर्न माग गरेको छ । रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर...

बिहिबारदेखि बुटवलका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द

बुटवल,८ वैशाख । कोरोना संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द हुने भएको छ । बुटवल उपमहानगरपालिकाद्धारा बुधबार सूचना...

शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक, रात्रिकालीन व्यवसाय पनि बन्द काठमाडौं,६ वैशाख । कोरोनाभाइरस (कोभिड–१९) प्रभावित शहरी क्षेत्रका विद्यालय यही वैशाख मसान्तसम्म...

ठूला सहरका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाण्डौ,४ बैशाख । ठूला सहर र कोरोना संक्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारलाई सिफारिस गरेको छ ।...

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सरकारलाई निर्देशन

कोरोना जोखिमका आधारमा विद्यालय बन्द गर्ने वा खोल्ने अधिकार पालिकालाई काठमाण्डौ,३ बैशाख । संसदीय समितिले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक...

शिक्षकमा कोरोना देखिएपछि बुटवलको कालिका माविमा पठनपाठन बन्द

बुटवल,३० चैत । शिक्षकहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बुटवलको कालिका मानवज्ञान माविको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ । विद्यालयका ७ जना शिक्षकमा...

विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई सुझाव

‘एक ठाउँमा कोरोना जोखिम बढ्दा देशभरका विद्यालय बन्द गर्नु व्यावहारिक हुदैन’ काठमाण्डौ,३० चैत । शिक्षा क्षेत्रका सरोकारवालाहरूले कोभिड–१९ संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव...

विद्यालय बन्द गर्ने नभई सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ ः प्याब्सन

काठमाण्डौ,२९ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणको दोस्रो लहर देखिन...

नवरत्न मा वि तथा प्राविधिक शिक्षालय सेमलारको छात्रवास भवनको उद्घाटन

बुटवल,२८ चैत । नवरत्न माद्यमिक विद्यालय तथा प्राविधिक शिक्षालय बुटवल १५ सेमलारको नवनिर्मित छात्रवास भवनको उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयको नवनिर्मित...

लोकप्रिय समाचार