शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु

आफ्ना नौ बुँदे माग सम्बोधन गरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने महासंघको निर्णय काठमाडौँ,१६ बैशाख । आन्दोलनरत नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा...

शिक्षक आन्दोलन : प्रहरीसँगको झडपपछि आज हजारौँ शिक्षक सडकमा

काठमाडौँ,१५ बैशाख । शिक्षक तथा विद्यालय कर्मचारीहरू विगत २७ दिनदेखि सडक आन्दोलन गर्दै आएका छन् । आफूहरूसँग गरिएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने...

शिक्षक आन्दोलन : झडपमा एक पत्रकारसहित ४२ जना घाइते

काठमाडौँ,१४ बैशाख । राजधानी काठमाडौँको नयाँ बानेश्वरमा प्रहरी र शिक्षकहरूबीचको झडपमा एक पत्रकारसहित ४२ जना घाइते भएका छन् । आइतबार भएको झडपमा शिक्षक, प्रहरी र...

शिक्षक आन्दोलन : बानेश्वरमा प्रहरी र शिक्षकहरूबिच झडप

काठमाडौँ,१४ बैशाख । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा प्रहरी र शिक्षकहरू बिच झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आइतबार निषेधित क्षेत्र...

शिक्षक आन्दोलन : शिक्षकबाटै कुटिए एक शिक्षक

काठमाडौँ,१३ बैशाख । राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा एक शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेका छन् । शनिवार दिउँसो काठमाडौंकाे बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१...

शिक्षक आन्दोलन : आइतबारदेखि विद्यालय खोल्न पालिकाकाे निर्देशन,नखोले कारबाही गर्ने चेतावनी

बुटवल,१३ बैशाख । रूपन्देहीको रोहिणी गाउँपालिकाले आइतबारदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबारदेखि विद्यालय सञ्चालन नभए शिक्षक र कर्मचारीलाई कारबाही गर्ने पालिकाले...

शिक्षक आन्दोलन : शिक्षकहरूद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास

काठमाडौं,१३ वैशाख । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । सधैजसाे माइतीघर–बबरमहल सडकमा...

सरकार र शिक्षक महासंघबिच वार्ता : छलफल र वार्तालाई निरन्तरता दिने...

काठमाडौँ,१३ बैशाख । सरकार र आन्दोलनरत शिक्षक महासंघबिचकाे वार्ता बिना निस्कर्ष टुंगिएको छ । रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएपछिको यो पहिलो वार्ता हो । सिंहदरबारस्थित...

शिक्षक महासंघ र सरकारबीच सिंहदरबारमा वार्ता जारी

काठमाडौ,१२ वैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच आज बिहानैदेखि वार्ता सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको हो । शुक्रबार...

सीप र संस्कारसहितकाे स्वराेजगारमूलक शिक्षा बुटवलकाे मुल मन्त्र : नगर प्रमुख...

बुटवल,१२ बैशाख । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलरााज पाण्डयले शिक्षा र स्वास्थ्यमा अब्बल भएकै कारण बुुटवल गुल्जाार भएको भन्दै शिक्षा र स्वास्थ्यमा बुटवलले ठूलो लगानी...

लोकप्रिय समाचार