लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य

बुटवल,२ असोज । लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै भदौ ३१ गते राति १२ बजेदेखि...

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष सुर्यवंशीसहितका नेताहरू जेनजी आन्दोलनका घाइते भेट्न अस्पतालमा

काठमाडौ,२ असाेज । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशी,महासचिव टोप अस्लामीलगायतका नेताहरूले जेन जी पुस्ताको आन्दोलनका क्रममा घाईतेहरुलाई भटेर स्वास्थ्य अवस्था बारे जानकारी...

शाक्यलाई प्राधिकरणबाट हटाउने कुलमानको संकेत, बाटो खुला गरिदिन सुझाव

काठमाडौ,१ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई हटाउने संकेत गरेका छन् । मुलुकमै पछिल्लो परिस्थितिअनुसार कार्यकारी...

जेनजी आन्दोलन : कोटेश्वरको भाटभटेनीमा पनि एक शव फेला, मृतकको संख्या...

काठमाडौं.१ असोज । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार कोटेश्वरको...

कार्की नेतृत्वको मन्त्रीपरिषद् बढीमा ११ सदस्यीय : गैरराजनीतिक ब्यक्ति मात्रै मन्त्री

काठमाडौँ,३१ भदौ । प्रधानमन्त्री सुशिला कार्कीले १० देखि ११ जनाको हाराहारीमा मन्त्री बनाउने बताएकी छन् । बिबिसी नेपालीलाई अन्तर्वार्ता दिदै प्रधानमन्त्री कार्कीले...

जेनजी आन्दोलनका शहिदहरुको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

काठमाडौँ,३१ भदौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । यसअघि टिचिङ अस्पतालबाट पशुपतिसम्म शव यात्रा...

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौँ,३१ भदौ । जेनजी युवाहरूको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका संख्या...

असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौ,३० भदौ । सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको सम्मानमा...

डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन दिने उर्जामन्त्री...

काठमाडौं,३० भदौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमवार दिउँसो सिंहदरबारस्थित...

नवनियुक्त अर्थमन्त्री खनालद्वारा पदभारग्रहण : टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय

काठमाडौँ,३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार...

लोकप्रिय समाचार