जिल्ला अदालत परासीका कम्प्युटर अपरेटर २ लाख घुससहित अख्तियारकाे नियन्त्रणमा
बुटवल,२५ बैशाख ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित नवलपरासी जिल्ला अदालतमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियाँ दुई लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे...
महिलाहरुका लागि नेतृत्व विकास तथा भाषणकला तालिम
बुटवल,२४ बैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालीका वडा नं १४ मा महिलाहरुका लागि नेतृत्व विकास तथा सार्वजनिक बोल्ने कला तालिम सुरु भएको छ ।
उक्त तालिमको...
वडा अध्यक्षले स्थानीयलाई कुटपिट गरेको गुनासो
बुटवल,२४ बैशाख ।
रूपन्देहीको सियारी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अरूणकुमार शाहीले स्थानीयमाथि कुटपिट गरेको गुनासो आएको छ ।
गाउँकाे सडक कालाेपत्रे गर्ने...
लुम्बिनी प्रदेशका १४ वटा अस्पताल विकास समिति विघटन
निर्णय भएको एक सातापछि मात्रै अस्पतालहरुमा पत्राचार
बुटवल,२३ बैशाख ।
लुम्बिनी प्रदेश सरकारले आफु मातहत १४ वटै अस्पताल विकास समिति विघटन गरेको छ । वैशाख १६...
दाउन्नेमा पानीले सडक हिलाम्मे भएपछि बुटवल-नारायणघाट सडक खण्ड अवरुद्ध
नवलपरासी,२३ वैशाख ।
बर्षाका कारण पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणघाट सडकखण्डको दाउन्नेमा सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान...
लुम्बिनी र गण्डकी प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना
बुटवल,२२ बैशाख ।
आज लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सोमबार...
शिक्षकमाथि खुँडा प्रहार गरेको आराेपमा विद्यार्थी पक्राउ
दाङ,२१ बैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित हिमाल एकेडेमी स्कुलका शिक्षकमाथि खुँडा प्रहार गरेको आराेपमा एक विद्यार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर...
नीलगाई मारेको आरोपमा एक जना पक्राउ,केही फरार
कपिलवस्तु,२१ बैशाख ।
जंगली जनावर नीलगाई मारेको आरोपमा कपिलवस्तुकाे शिवराज बाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका २, हरहवा बस्ने ५२...
सशस्त्र प्रहरीद्वारा रुपन्देहीकाे मायादेवीबाट १६ लाख बराबरको लत्ताकपडा बरामद
बुटवल,२१ वैशाख ।
सशस्त्र प्रहरीले रुपन्देहीकाे मायादेवि गाउपालिका स्थित एक इटाभट्टाबाट करिब १६ लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल ,नेपाल...
पुर्व पश्चिम राजमार्गकाे बुटवल-नारायणगढ सडकखण्डमा सवारी आवागमन सुचारु
बुटवल,२१ बैशाख ।
बर्षाका कारण सडक चिप्लो भएर अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणघाट सडकखण्ड सञ्चालनमा आएको छ । गएराति देखि निरन्तर परेको वर्षाका कारण...













