लुम्बिनी प्रदेश

लुम्बिनीकाे बजेटले किचलो : आफ्नै पार्टीका मन्त्रीलाई कार्यक्रममा नबाेलाउने चेतावनी

बुटवल,९ असार । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीलाई जिल्लामा हुने पार्टीका कार्यक्रममा सहभागी नगराउने...

रूपन्देहीमा चट्याङ लागेर एक महिलाको मृत्यु

बुटवल,९ असार । रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको मर्चवारी गाउँपालिका–३ महाराजगञ्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेकी छन्...

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु,९ असार । कपिलवस्तु जिल्लाकाे कपिलवस्तु नगरपालिका-८ पश्चिम दोहनीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार सोही नगरपालिका-८ पश्चिम बेलहवा...

बुटवलले ल्यायो आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३...

‘घुमौं बुटवल’अभियानसँगै विद्यार्थीहरूलाई ट्राफिक ब्यवस्थापनमा खटाउने योजनासम्म बुटवल,९ असार । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट...

पहिरोले कालीगण्डकी कोरिडोर पनि अबरुद्ध

बुटवल,९ असार । पहिरोले कालीगण्डकी कोरिडोर पनि अबरुद्ध भएको छ । कोरिडोर अन्तर्गत गुल्मीको कालीगण्डकी गाँउपालिका १ गरगरे हर्मिचौर खण्डमा सडक माथिबाट पहिरो खस्न गई आज...

बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अबरुद्ध

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध भएपछि सवारी आवागमन ठप्प बुटवल,९ असार । पुर्व पश्चिम राजमार्गकाे बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । बुटवल–नारायणगढ...

पाल्पाको तिनाउ गाउँपालिकामा नियम बिपरित खाेला उत्खनन् !

राजमार्गकाे छेवैमा गैरकानुनी काम भैरहदा सराेकारवाला निकाय माैन रहनुले मिलेमतोकाे आशंका पाल्पा,८ असार । पाल्पाको तिनाउ गाउँपालिकामा नियम बिपरित खोलामा जेसीबी र ट्याक्टर लगेर ढुंगा...

बुटवल उपमहानगरकाे पहलमा बुटवलमा राष्ट्रिय परिचयपत्रका लागि सेवा केन्द्र स्थापना

बुटवल,८ असार । बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही र इलाका प्रशासन कार्यालय बुटवलमा...

लुम्बिनी प्रदेश सांसद तथा पुर्वमन्त्री सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

बुटवल,८ असार । लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्बमन्त्री सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध बैंकिङ...

बुटवलमा डेंंगी राेग राेकथाम सम्बन्धि अभिमुखिकरण

खाेज र नष्ट गर अभियान सञ्चालन गर्नुपर्नेमा जाेड बुटवल,८ असार । भाैगाेलिक बनाेट तथा डेंगी अनुकूलको वातावरणका कारण बुटवलमा प्रायःजसो डेंगीकाे प्रकाेप देखिनसक्ने भन्दै सम्भावित क्षेत्रमा...

लोकप्रिय समाचार