आज निजामती सेवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ,२२ भदौ ।
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं...
सुन तस्करी प्रकरण : थप एक जना पक्राउ
काठमाण्डाै,२२ भदौ ।
सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर रहेका छन् । उनी हिजो बेलुका...
चिनियाँ राजदूतको अभिव्यक्तिप्रति सांसदहरूको असन्तुष्टि
काठमाडौँ,२१ भदौ ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
केही दिनअघि...
महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन...
काठमाण्डौ,२१ भदौ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् संविधानसभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे संसद्लाई जानकारी गराउन सभामुख देवराज घिमिरेले...
सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसकाे माग
काठमाण्डाै,२१ भदौ ।
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि साङ्घातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बिहीवार बसेकाे...
राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन
काठमाडौँ, भदौ २० ।
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार दिउँसो पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका हुन्...
कांग्रेस सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण,आक्रमणको आरोपमा एक जना पक्राउ
काठमाडौँ,२० भदौ ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपको एक कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।...
सुन तस्करी प्रकरण : सहसचिव अधिकारीसँग सीआईबीले लियो बयान
काठमाडौं,२० भदौ ।
६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा सिआईबीले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ ।
सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा...
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाण्डाै,१९ भदौ ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
ठुलो वर्षाको...
न्यायाधीश नियुक्तिमा अब राजनीतिक भागबण्डा हुदैन कानुनमन्त्री गुरुङ
काठमाण्डौ,१८ भदौ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा अब राजनीतिक भागबण्डा नहुने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर...











