तत्काल ४० वटा कानुन बनाउन सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं, १८ भदौ ।
संविधान अनुकुल कानुन बनाउने कार्यलाई तीव्रता दिन राष्ट्रिय सभा सदस्यहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।
सोमबार राष्ट्रिय सभामा प्रस्तुत ‘संविधान अनुसार...
आज लुम्बिनीसहित पाँच प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौँ,१७ भदौ ।
आज देशभरकाे माैसम आंशिक देखि सामान्य बदली रहने माैसमविदले बताएका छन् । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै...
सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,चार जना घाइते
काठमाडौं,१७ भदौ ।
सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा चार जना घाइते भएका छन् ।
मृत्यु...
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
काठमाडौँ,१५ भदौ ।
पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पताल लगिएको खुलेको छ ।
जिल्ला प्रहरी परिसर...
पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो
काठमाडौं, १४ भदौ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ ।
बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा...
विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न जरुरी : अर्थमन्त्री महत
काठमाण्डौ,१४ भदौ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कक्षा १२ को पढाइ सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीवार काठमाण्डौमा आयोजित...
नेविसंघद्धारा चिनियाँ दूतावास अगाडी प्रदर्शन
काठमाडौँ, १४ भदौ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिनियाँ दूतावास अगाडी प्रदर्शन गरेको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको...
चुच्चे नक्सा स्वीकार नगरेको भन्दै बालेन्द्र शाहद्वारा चीन भ्रमण रद्द
काठमाण्डाै,१४ भदौ ।
चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीन भ्रमण रद्द गरेका छन् ।
केही दिन पहिले चीनको...
आज जनैपूर्णिमा र गाईजात्रा मनाइँदै
काठमाण्डाै,१४ भदौ ।
आज जनैपूर्णिमा पर्व मनाइँदैछ । तिथिको घटबढका कारण यस वर्ष जनैपूर्णिमा र गाईजात्रा आज एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...
पाँच वर्षमा सक्नेगरी एमसीसी कार्यान्वयनमा
काठमाडौँ,१३ भदौ ।
किभिन्न राजनीतिक दलहरूको बिराेधका बाबजुद मेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेको छ...














