सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ
काठमाडौं, १३ भदौ ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ...
सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं, १३ भदौ ।
६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पाका गणेश पौडेल रहेका छन् ।
उनलाई...
जनैपूर्णिमा र गाईजात्रा बिहीवार नै रहेको पञ्चाङ्ग निर्णायक समितिको जानकारी
काठमाण्डौ,१३ भदौ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीवार मनाउनुपर्ने जनाएको छ ।
यस वर्ष...
एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेपालमा
काठमाडौँ,१२ भदौ ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । उनी अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैन कानूनमन्त्री गुरुङ
काठमाडौँ,१२ भदौ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा...
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं,१२ भदौ ।
गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले...
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
काठमाडौँ,१२ भदौ ।
आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची...
राष्ट्रपति पौडेलद्धारा तीन जनालाई राजदूतमा नियुक्त
काठमाडौं,११ भदौ
राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राजदूतमा नियुक्त गरेका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सुधिर भट्टराईलाई फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब...
कांग्रेसले भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव आयोजना गर्ने
काठमाण्डाै,११ भदौ ।
नेपाली कांग्रेसले संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मजयन्तीको अवसर पारेर भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव २०८० गर्ने भएको छ ।
कांग्रेसले भदाै...
सुन काण्डलगायतका सबै विषयमा समितिमा छलफल हुन्छ : सभापति खतिवडा
काठमाडौँ,११ भदौ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् । सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ...













