काठमाडौं, १३ भदौ ।
६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पाका गणेश पौडेल रहेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
सुन तस्करी प्रकरणमा उनको भुमिकाबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन ।