आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा र त्यसपछि भाेली बिहान ६...
नेपाली सेनाद्वारा सहयोगको अपिल
काठमाडौँ,२५ भदौ ।
नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ ।
नेपाली...
आज जेनजीसँग वार्ता हुँदै,प्रतिनिधिको नाम पठाउन नेपाली सेनाको आग्रह
काठमाडौँ,२५ भदौ ।
आज नेपाली सेनाको समन्वयमा जेनजीसँग वार्ता गर्ने तयारी भइरहेको छ ।
वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह...
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १८ पुग्यो
काठमाडौँ,२३ भदौ ।
काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो...
जेनजीको प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौँ,२३ भदौ
राजधानी काठमाडौँमा भएको जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।...
त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापका लागि आवेदन खुल्यो
झन्डै तीन सयको हाराहारीमा उपप्राध्यापक पदका लागि दरखास्त माग
काठमाण्डौ,२३ भदौ ।
त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापक पदका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले आज सूचना...
जेनजीको प्रदर्शन : गोली लागेर एक जनाको मृत्यु
काठमाडौं,२३ भदौ ।
जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा...
काठमाण्डाैकाे नयाँ बानेश्वर,शीतल निवास, सिंहदरबार क्षेत्रमा कर्फ्यु जारी
काठमाण्डाै,२३ भदौ ।
काठमाण्डाैकाे नयाँ बानेश्वर,शीतल निवास,महाराजगञ्ज,लैनचौर,सिंहदरबार क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू...
संसद् भवन छिरे प्रदर्शनकारी, प्रहरीले गर्यो हवाई फायर
काठमाडौँ,२३ भदौ ।
काठमाडौँमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवन परिसरभित्र प्रवेश गरेका छन् । प्रहरीको निषेधित क्षेत्र तोड्दै उनीहरू संसद् भवन प्रवेश गरेका...
सामाजिक सञ्जाल निस्कृय बनाउने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार
काठमाडौँ,२२ भदौ ।
सुचिकृत नभएका सामाजिक सञ्जाल निस्कृय बनाउने सरकारकमे निर्णय विरूद्वकाे रिट सर्वोच्च अदालतले दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको छ ।
सार्वजनिक सरोकार अन्तर्गत...
सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकार सडकमा
काठमाडौँ,२२ भदौ ।
सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराएको विरोधमा पत्रकार महासंघका पूर्वपदाधिकारी विरोधमा उत्रिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जाल...










