अन्तरिम सरकार : खनाल, घिसिङ र अर्याल मन्त्री नियुक्त

खनाल अर्थ,घिसिङलाई ऊर्जा,भौतिक पूर्वाधार तथा सहरी विकास र अधिवक्ता अर्याललाई गृह र कानुन मन्त्रालयकाे जिम्मेवारी काठमाडौ,३० भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बिस्तार...

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडौँ,२९ भदौ । सरकारकाे महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त...

बनेपाबाट ७३० राउन्ड गोलीसहित ८ जना पक्राउ

काठमाडौँ,२९ भदौ । काभ्रेको बनेपा नगरपालिका-९ बाट ७ सय ३० राउन्ड गोलीसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई शनिबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले...

नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै सुमनाले छाडिन् रास्वपा

काठमाडौँ,२९ भदौ । नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै सुमना श्रेष्ठले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी छन् । आफूले पार्टीलाई गल्ती सुधार गर्न पटकपटक आग्रह...

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो,आज मात्रै चुच्चेपाटीस्थित भाटभटेनीमा ६...

काठमाडौँ,२९ भदौ यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार...

जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा : मृतकका परिवारलाई १०/१० लाख...

काठमाण्डौ,२९ भदौ । जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०/१० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।...

प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

काठमाडौँ, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन् । केहीबेरअघि सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । त्यसअघि कार्कीले...

आज लुम्बिनीसहित चार प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौ,२८ भदौ । आज दिउँसो देशभरकाे माैसम साधारणतया बदली रही देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम...

अन्तरिम सरकार गठन भएसँगै देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौँ,२८ भदौ । अन्तरिम सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । जेनजी आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा लगाइएको निषेधाज्ञा र...

प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन‍

काठमाडौँ,२७ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पहिलो निर्णयमा नै संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन् । अन्तरिम सरकारकाे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि...

लोकप्रिय समाचार