व्यवस्थापन समिति गठन नगर्ने पालिकाकाे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
काठमाडौँ,१७ मंसिर ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाकाे अनुदान रोक्ने चेतावनी दिएका छन् ।
केही पालिकाहरुले विद्यालय...
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै
काठमाडौँ,१७ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दैछन् । आजकाे खेल दिउसो ४...
राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय काठमाडौंकाे चक्रपथमा स्थानान्तरण
काठमाडौं,१६ मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय कार्यालय काठमाडौंकाे चक्रपथ (नारायण गोपाल चोक) स्थानान्तरण भएको छ ।
पछिल्लो केही वर्षसम्म जनमार्ग चप्पल कारखाना (काठमाडौं) मा...
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौं,१५ मंसिर ।
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
साेमबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा...
पुसमै नियमित महाधिवेशन गर्ने काँग्रेसको निर्णय
काठमाडौँ,१५ मंसिर ।
नेपाली काँग्रेसले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रिय समितिको बैठकले पार्टीको १५ औ महाधिवेशन आगामी पुस २६...
चक्रवात दित्वाको नेपालमा आंशिक प्रभाव,देशका धेरैजसो ठाउँको माैसम आंशिक बदली
काठमाडौँ,१५ मंसिर ।
हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
डिजल तथा मट्टीतेलको मुल्य घट्यो, हवाई इन्धनको बढ्यो
काठमाडौँ,१४ मंसिर ।
नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ भने हवाई इन्धनको मुल्य बढाएको छ ।
आइतबार राति १२ बजेदेखि...
नेपाल प्रिमियर लिग : लुम्बिनीको दोस्रो जित, पोखरा ३ विकेटले पराजित
काठमाडौँ,१३ मंसिर ।
राजधानी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । आज...
गृहमन्त्री अर्याल र प्रसाईंबीचको छलफल : २२ गते प्रधानमन्त्रीसँग वार्ता गर्ने...
काठमाडौँ,१२ मंसिर ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र गृहमन्त्री ओम प्रकाश अर्यालबीचको वार्ता मंसिर २२ गते प्रधानमन्त्रीसहित बस्नेगरी टुंगिएको...
जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५९५ जना पक्राउ
काठमाडौँ,११ मंसिर ।
जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ५ सय ९५ जनालाई पक्राउ गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले हालसम्म ५९५...













