निषेधाज्ञाको समयमा कालोवजारी भए÷नभएको उपभोक्ता हित संरक्षण मन्चले निगरानी गर्ने

बुटवल,१६ बैशाख । निषेधाज्ञाको समयमा कालोवजारी गर्ने, बजारमा कृत्रिम अभाव श्रृजना गर्ने र बढी मुल्य लिए÷नलिएकोे बिषयमा उपभोक्ता हित संरक्षण मन्चले निगरानी गर्ने भएको छ...

भारतीय ओभरलोड गाडीका कारण नेपालका यातायात ब्यवसायी समस्यामा, नेपालका सडक,...

बुटवल,१२ बैशाख । ट्रक ब्यवसायीहरुले लुम्बिनी प्रदेशका नवनियुक्त भौंतिक पुर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयलाई भारतीय ओभरलोड गाडीले गर्दा नेपालका ५० प्रतिशत ब्यवसायी समस्यामा...

स्टिङ अपरेशन नगर्न अख्तियारलाई सर्वोच्चको आदेश

काठमाण्डौ,८ वैशाख । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । अदालतले आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन...

बुटवल अटो भिलेजका मेकानिक्सलाई ६५ दिने तालिम

अटोका मेकानिक्स र कामदारले आधुनिक प्रबिधि अनुसारको सीप सिक्नु आवस्यक बुटवल, ७ बैशाख । अटो ब्यवसायका क्षेत्रमा कामगर्ने कामदार र प्राबिधिकहरू आधुनिक प्रबिधि अनुसार काम गर्न...

देउराली लघुवित्त वित्तिय संस्था आरम्भ चौतारीमा गाभिने

बुटवल,१ बैशाख । बुटवल स्थित देउराली लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार बुटवलमा भएको साधारणले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा...

तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

बुटवल, ३० चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य...

नेपाल अटो मेकानिक्स व्यवसायी महासघको अध्यक्षमा गैरे

बुटवल,२१ चैत । नेपाल अटो मेकानिक्स व्यवसायी महासघको १३ औ बार्षिक साधारण सभा तथा पाँचौ महाधिबेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । महाधिवेशनले जनार्दन गैरेको नेतृत्वमा...

अहिले नै लकडाउन गर्ने, सीमा नाका बन्द गर्ने सरकारको सोच छैन–अर्थमन्त्री...

काठमाण्डौ,१२ चैत । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमण रोकथामका लागि तत्काल लकडाउन र सीमा नाका बन्द गर्ने योजना नभएको बताएका छन । कोभिड–१९ को दोस्रो...

बुटवल– नारायणगढ सडक विस्तारको काम पुनः ठप्प

बुटवल,१० चैत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल– नारायणगढ सडकखण्ड विस्तारको काम पुन ठप्प भएको छ । मजदूरको पारिश्रमिक दुई महिनादेखि रोकिएको...

लुम्बिनी प्रदेश सरकारको वजेट खर्च न्यून, बैशाख मसान्तसम्म विकास वजेट खर्च...

बुटवल,८ चैत । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्षको तेस्रो चौमासिक सम्ममा जम्मा ३६.४६ प्रतिसत रकम मात्रै खर्च गरेको छ । बैशाख मसान्त सम्ममा सबै विकास...

लोकप्रिय समाचार