शाईन रेसुङ्गा बैंकको डिजिटल साक्षरता तालीम
विमला गौतम
बुटवल, २३ पुस ।
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले अर्घाखांचीको भुमिकास्थान नगरपालिका ४ धारापानीमा वित्तीय साक्षरता अन्तर्गत डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम...
पाल्पाको नुवाकोटगढीमा माघे संक्रान्ति मेला तथा कला सांस्कृतिक खाना महोत्सव हुने
बुटवल,२४ पुस ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले माघी पर्वको दिन एैतिहासिक एवम पुरात्वातिक स्थल पाल्पाको नुवाकोटगढीमा माघे संक्रान्तिक मेला तथा कला सांस्कृतिक खाना...
रास्ट्रिय जनमुक्ति पार्टीद्धारा एमसीसीको बिरोधमा भैरहवामा प्रदर्शन
बुटवल,२४ पुस ।
रास्ट्रिय जनमुक्ति पार्टीले एमसीसीको बिरोधमा शनिबार रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ ।
पार्टीले सञ्चालन गरेको जनता जागौं अभियान अन्तर्गत शनिबार भैरहवामा प्रदर्शन गरेको...
लुम्बिनी क्षेत्रको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले
बुटवल,२४ पुस ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास र विस्तारका लागि बजेटको कमी नहुने बताएका छन् ।
शनिबार लुम्बिनी विकास कोषको...
सार्वजनिक खरिद सम्बन्धी तीन दिने तालिम आजदेखि मंगलापूरमा सुरु
बुटवल,२३ पुस ।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयद्धारा आयोजित तीन दिने सार्वजनिक खरिद ऐन सम्बन्धी तालिम आजदेखि रुपन्देहीको मंगलापूरमा सुरु भएको छ ।
कृषि विकास...
तिलोत्तमामा मेला सञ्चालनबारेको बिवाद सकियो,तिलोत्तमा चेम्बरलेनै मेला लगाउने
बुटवल,२३ पुस ।
रुपन्देहीको तिलोत्तमामा मेला आयोजनाको विषयलाई लिएर व्यवसायिक संस्थाहरु बीचको विवाद समाधान भएको छ ।
कसले मेला आयोजना गर्ने भन्ने बिषयमा दुई...
राजधानी निर्माणका लागि संघीय सरकारले लुम्बिनी प्रदेशलाई थप १ अर्व बजेट...
बुटवल,२२ पुस ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले १ अर्व बजेट दिने भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको...
गैडहवामा ४३५ जना जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा बितरण
बुटवल,२० पुस ।
रुपन्देहीको गैडहवामा जेष्ठ नागरिक अपाङ्गता भाएकाहरुलाई साम्मान तथा न्यानो कपडा बितरण गरिएको छ ।
...














