admin
9558 POSTS
0 COMMENTS
कानून निर्माण गर्दा लक्षीत समुदायसँग छलफल गर्नुपर्नेमा सरोकारवालाहरुको जोड
बुटवल,२८ पुस ।
लक्षीत समुदाय तथा सरोकारवाला पक्षसँग पर्याप्त छलफल गरी कानून निर्माण गर्नुपर्नेमा प्रदेश कानून निर्माण प्रक्रिया कर्मकाण्डी र औपचारीकतामा सिमित भएको गुनासो आएको...
डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश
काठमाडौं,२८ पुस ।
हिंसा भड्काएको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदको तल्लो सदन हाउस अफ...
प्राध्यापक संघ संगठनहरुद्धारा मध्यपश्चिम विश्वविद्यालय प्रशासनको निन्दा
सुर्खेत,२८ पुस ।
बिभिन्न प्राध्यापक संघ संगठनहरुद्धारा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनको कार्यको निन्दा गरेका छन् ।
विश्वविद्यालय जस्तो संवेदनशील क्षेत्रमा बल प्रयोगको नीति अवलम्बन गरी द्वन्द्व...
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश–१ का मुख्यमन्त्री राईसहित आठ जना निलम्बीत
धरान,२८ पुस ।
नेकपा प्रदेश–१ प्रचण्ड नेपाल–समूहको संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको छ ।
तीन महिनासम्म प्रदेशसभाको कुनै पनि...
थप ४८८ जनामा संक्रमण, ५२७ जना डिस्चार्ज
बुटवल,२७ पुस ।
नेपालमा सोमबार थप ४८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा...
पृथ्वी जयन्तीको अवसरमा बुटवलमा राजावादीहरुद्धारा शक्ति प्रदर्शन
राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग
बुटवल,२७ पुस ।
२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राजावादीहरुले सोमबार रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेका छन्...
मानव अधिकारवादी अगुवा खनालको संयोजकत्वमा लोकतन्त्र रक्षाका लागि ‘नागरिक आन्दोलन’को सञ्जाल...
बुटवल,२७ पुस ।
लोकतन्त्र रक्षाका लागि रुपन्देहीमा ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन गरिएको छ ।
सञ्जालको संयोजकमा मानव अधिकार तथा शान्ति...
कञ्चन जेसिज बर्ष २०२१ का लागि पद हस्तान्तरण
राजनैतिक दलका नेता–कार्यकर्ताहरुमा पद र पैसाको लोभका कारण समस्या ः लेखा समिति सभापति शाह
बुटवल,२७ पुस ।
कञ्चन जेसिज बर्ष २०२१ का लागि पद हस्तान्तरण तथा...
मनकामना बहुउद्देश्यीय युवा क्लबको बार्षिक साधारणसभा तथा अधिवेशन
बुटवल, २७ पुस ।
मनकामना बहुउद्देश्यीय युवा क्लबको छैटौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
क्लबका उपाध्यक्ष सुर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न...
आज २९९ औँ पृथ्वी जयन्ती मनाइँदै
काठमाण्डौ,२७ पुस ।
आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा लोकतान्त्रीक सरकार बनेपछि औपचारिक रुपमा पृथ्वी जयन्ती...






