पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

पाल्पा,५ जेठ । पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार...

बुटवलको सरसफाई अभियान : नगर प्रमुख र उपप्रमुख कुँचाे लिएर सडकमा

बुटवल,१ जेठ । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको सरसफाई कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सरसफाई कार्याक्रमलाई प्राथिमकितामा राखेको बुटवल उपमहानगरले हरेक महिनाको १ र...

चितवनमा विवाहको भोज खाएका ९३ जना बिरामी

चितवन,२७ बैशाख । चितवनको भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ ।...

गीता मृत्यु प्रकरण : उपचारमा लापर्बाही भएको निष्कर्ष, डाक्टर रुपाखेती निलम्बित

बुटवल,१२ बैशाख । पाल्पाकी २९ बर्षिय गीता पाण्डेको मृत्यु प्रकरणमा उपचारमा संलग्न चिकित्सकबाट लापर्बाही भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । घटना...

नवलपरासीमा बर्ड फ्लु पुष्टि, दुई सय कुखुरा नष्ट

परासी,१ बैशाख । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ को एक फर्ममा बर्ड फ्लु पुष्टि भएको छ । सुनवल नगरपालिका वडा नं १३ सूर्यबस्तीस्थित एक किसान फर्ममा...

आधुनिक समाज डेन्टल केयर प्रा लि ले आजदेखि सरकारी शुल्कमै दन्त...

बुटवल,१ बैशाख । बुटवलकाे अस्पताललाईन स्थित आधुनिक समाज डेन्टल केयर प्रालिले आजदेखि सरकारी अस्पतालमा लिने शुल्कमै दातको सेवा प्रदान गर्ने भएको छ । दुई दशक...

अस्पताल सेवा सुधार कार्यविधि २०८२ लागू,अस्पतालकाे फार्मेसीमा भएको औषधि मात्रै सिफारिस...

काठमाडौँ,२८ चैत । अस्पतालको सेवा जनमैत्री, पहुँचयोग्य र प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । जनस्वास्थ्य सेवा ऐन,२०७५...

बुटवलको खुख्खानगरमा खुल्यो बुटवल नियाे क्लिनिक

बुटवल,२० चैत । बुटवल उपमहानगरपालिका वडा नं.८ सुख्खानगरको धर्मपथमा बुटवल नियो क्लिनिक सञ्चालनमा आएको छ । विभिन्न शारीरिक तथा मानसिक अवस्था कमजोर भएका बालबालिकालाई एकै...

बुटवलमा बाल स्वास्थ्य सेवा बारे कार्यशाला सम्पन्न

बुटवल,१९ चैत । बुटवलमा "नेपालमा बाल स्वास्थ्य सेवाकाे अवस्था र बाल स्वास्थ्य उपचारमा रहेको अन्तर" विषयक कार्याशाला सम्पन्न भएको छ । काठमाडौ इन्स्टिच्युट अफ चिल्ड्रेन हस्पिटल...

रास्वपा सभापति रवि लामिछाने ‘बिरामी’ !

काठमाडौं,२८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् । उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेलाई भाइरल ज्वरो आएको...

लोकप्रिय समाचार