“भाेकालाई भाेजन,प्यासीलाई पानी” महाअभियान : भाेली मंगलबार बुटवलको बसपार्कमा भाेजन गराईंदै
फाइल फाेटाे
बुटवल,२४ कार्तिक ।
"भाेकालाई भाेजन,प्यासीलाई पानी" महाअभियान सञ्चालन गर्दै आएको जय महाँकाल युवा समुहले भाेली मंगलबार बुटवलमा सामुहिक भाेजन गराउने भएको छ ।
राजधानी काठमाडौं,दाङलगायत...
बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु
बुटवल,२४ कार्तिक ।
बुटवल उपमहानगरपालिकाकाे आयोजनामा आजदेखि ४५ दिने बारिष्ठा तालिम र एडभान्स,ब्युटिसिएन तालिम सुरु भएको छ ।
मेयर युवा ईलम कार्यक्रम अन्तर्गत आयोजित...
पर्यटन ब्यवसाय सुस्ताएका बेला बुटवलमा खुल्यो पाँचतारे होटल ह्यात प्लेस
बुटवल,२३ कार्तिक ।
पछिल्लो समय देशभर पर्यटन ब्यवसाय सुस्ताएका बेला लुम्बिनी प्रदेशको मुख्य आर्थिक केन्द्र तथा औद्योगिक नगरी रुपन्देहीकाे बुटवलमा पाँचतारे होटल ह्यात प्लेस...
कन्टेनरकाे ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
चितवन,२३ कार्तिक ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनीमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा शनिबार राति...
क्रान्तिकारी कम्युनिस्ट पार्टी लुम्बिनी (५ नम्बर) ब्युरोद्वारा स्वाधीन संयुक्त सरकारमा जोड
रुपन्देही,२३ कार्तिक ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ । शनिवार रुपन्देहीको सैनामैनास्थित पर्रोहामा आयोजित पार्टीको पाँच नम्बर ब्युरोको...
जुकाकाे औषधि खुवाउने क्रममा घाटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
दाङ,२२ कार्तिक ।
दाङकाे देउखुरीमा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना...
दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले घाेषणा गरेको आन्दोलनको प्रचार स्वरूप बुटवलमा बृहत...
जेनजी आन्दोलनले हल्लिएकाे भ्रष्टाचार र कुशासनकाे जड अबको आन्दोलनले जरैदेखि उखेलेर फाल्ने दाबी
बुटवल,२१ कार्तिक ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक...
हङकङ सिक्सेस क्रिकेट : भारतमाथि नेपालको शानदार जित
काठमाडौँ,२२ कार्तिक ।
हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले भारतमाथि ९२ रनको...
रुपन्देहीको तिलोत्तमाबाट करिब १६ लाख ६५ हजार रुपैयाँ बराबरका आइफोन बरामद
बुटवल,२२ कार्तिक ।
रुपन्देहीको तिलोत्तमाबाट प्रहरीले करिब १६ लाख ६५ हजार रुपैयाँ बराबरका आइफोन बरामद गरेको छ ।
तिलाेत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनमा बेवारिसे...
स्वाधीन संयुक्त सरकार एक मात्र विकल्प : महासचिव गजुरेल
काठमाडौं,२१ कार्तिक ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले जेनजी विद्रोहपछि विकसित असाधारण राजनीतिक परिस्थितिमा छरिएर रहेका सबै क्रान्तिकारीहरु एक भएर अगाडि...
















