अभियान्ता डा.निकोलस भुसाल ५० हजार धरौटीमा रिहा

काठमाडौँ,२५ कार्तिक । बिवादास्पद तथा भड्काउँ अभिब्यक्ति दिएको अभियाेगमा पक्राउ परेका अभियान्ता डा.निकोलस भुसाल ( कमल भुसाल ) धरौटीमा रिहा भएका छन् । उनलाई मंगलबार...

राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय समिति बैठक भाेली रुपन्देहीमा बस्दै

बुटवल,२५ कार्तिक । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषद (केन्द्रीय समिति) को बैठक भाेली २६ गते बुधबार रुपन्देहीमा बस्दैछ । गत असोज महिनाको २६ गते पार्टी...

बुटवलमा पनि सुरु भयो “भाेकालाई भाेजन,प्यासीलाई पानी” महाअभियान : नयाँ बसपार्कमा...

बुटवल,२४ कार्तिक । “भाेकालाई भाेजन,प्यासीलाई पानी” महाअभियान आजदेखि बुटवलमा पनि सञ्चालन भएको छ । जय महाँकाल युवा समुह,रूपन्देहीको आयोजनामा आजदेखि बुटवलकाे नयाँ बसपार्कमा निशुल्क भाेजन...

रूपन्देहीको सुद्वाेदन गाउँपालिका वडा नं १ काे कार्यालयमा तालाबन्दी

बुटवल,२५ कार्तिक । रूपन्देहीको सुद्वाेदन गाउँपालिका वडा नं १ काे कार्यालयमा तालाबन्दी भएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाऔ महाअभियानसँग सम्बन्धित...

एनपीएलको खेल तालिका सार्बजनिक, पहिलो खेलमा जनकपुर र काठमाडौँ भिड्दै

काठमाडौँ,२५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको खेल तालिका सार्बजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नोभेम्बर...

डा. निकोलस भूसालकाे बन्दी प्रत्यक्षीकरणको रिट खारेज, अनुसन्धानका लागि थुनामै रहने

काठमाडौ,२४ कार्तिक । विवादास्पद र भड्काउ अभिव्यक्ति दिएको अभियाेगमा पक्राउ परेका डा. निकोलस भूसाललाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । भूसालकाे बन्दी प्रत्यक्षीकरणको रिटमाथि...

लुम्बिनी प्रदेश सभाकाे हिउँदे अधिवेशन मंसिर ८ मा आह्वान गर्न सिफारिस

दाङ,२४ कार्तिक । लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे...

स्वाधीन संयुक्त सरकारको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी जनभेटघाटमा

नवलपरासी,२४ कार्तिक । स्वाधीन संयुक्त सरकारकाे माग गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले जनभेटघाट सुरु गरेको छ । सोही क्रममा स्वाधीन संयुक्त सरकारको माग...

नेपाल प्रहरीकाे ३३ औँ आईजीपीमा दान बहादुर कार्की नियुक्त

काठमाडौँ,२४ कार्तिक । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी) मा दान बहादुर कार्की नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक...

“भाेकालाई भाेजन,प्यासीलाई पानी” महाअभियान : भाेली मंगलबार बुटवलको बसपार्कमा भाेजन गराईंदै

फाइल फाेटाे बुटवल,२४ कार्तिक । "भाेकालाई भाेजन,प्यासीलाई पानी" महाअभियान सञ्चालन गर्दै आएको जय महाँकाल युवा समुहले भाेली मंगलबार बुटवलमा सामुहिक भाेजन गराउने भएको छ । राजधानी काठमाडौं,दाङलगायत...

लोकप्रिय समाचार